लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

भारतबाट १६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार

१० प्रतिशत आईपीओ वैदेशिक रोजगारका कामदारलाई

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओ निष्कासन गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक

दसैँका लागि आजबाट नयाँ नोट साट्न सकिने

काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ

सकियो महाअभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयान

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा

साफ यू १७ च्याम्पियनसिप : उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ यू १७ च्याम्पियनसिपको उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । श्रीलंकामा जारी यो प्रतियोगिताको फाइनल खेल आज राति सवा ८ बजे सुरुहुने छ । समूह

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडको सहमति हुन सकेन

काठमाडौं ।  पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्य बीच लगातार छलफल गरे पनि सिट बाँडफाँडमा तत्काल सहमति जुट्ने स्थिति देखिएको छैन । मंगलबार पनि दलहरूले बालुवाटारमा सिट

९औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङका खेलाडीलाई प्रदेश स्तर छनोटका लागि विदाई

ताप्लेजुङ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहि भाद्र २९ गते देखि असोज ८ गतेसम्म हुने प्रदेश स्तरको छनोटका ताप्लेजुङबाट छनोट भएका खेलाडीहरुलाई लागि विदाई गरिएको छ । सोमबार

प्रतिनिधिसभाको अन्तिम बैठक असोज १ गते

काठमाडौं । प्रतिनिधिसभाको अन्तिम बैठक असोज १ मा बस्ने भएको छ । जहाँ सांसदहरुले पाँच वर्षको अनुभव साटासाट गरेर विदाई भेट गर्नेछन् । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी

मैवाखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाखको जग्गा निःशुल्क प्राप्त

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मैवाखोला–३, कोलडाँडामा विभिन्न दाताबाट प्राप्त जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो । म्यादी प्रहरीमा

गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदैछ, आत्मघाती निर्णय गर्दैनौ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान नदिइए जसपा गठबन्धनमा बस्न बाध्य नहुने दोहर्याएका छन् । काठमाडौँमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै निर्वाचन लड्ने चेतावनी दिएका

कस्तो रहला आजको मौसम

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित