लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यू

इलाम । इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको

बलात्कारको मुद्दामा पलले पाए सफाइ

काठमाडौं। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ

जसपा ताप्लेजुङद्धारा प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

देवेन्द्र बानियाँ ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङ्ले उमेरद्वावार सिफारिस गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै जसपाले

नुवाकोट १ मा प्रत्यक्षतर्फ माओवादीबाट सांसद तामाङ सर्वसम्मत सिफारिस

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ । क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनः

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेस ताप्लेजुङले टुंग्यायो उम्मेदवारहरुको नाम

काठमाडौं ।  नेपाली कांग्रेस ताप्लेजुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेपाली कांग्रेस ताप्लेजुङले एक विज्ञप्ति जारी

पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको डस्टबिन

ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर क्षेत्रका लागि नेपाल टेलिकमले डस्टबिन प्रदान  गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत पाथीभरा क्षेत्रमा फोहोर राख्नका लागि ३० वटा डस्टबिन प्रदान

प्रचण्ड चुनावपछि सडकमा जाने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नं १ बाट भीम रावल सिफारिस

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस

ताप्लेजुङका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरुका लागि ६ करोड

ताप्लेजुङ । ताप्लेजुङमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरूमा ६ करोड रकम विनियोजन भएर मर्मत सम्भार तथा जिर्णोद्धारका काम भएको छ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा ताप्लेजुङका २२ गुम्बाहरूको

रौतहटको २ वटा निर्वाचन क्षेत्रबाट माधव नेपालको नाम सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर १ र ४

बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि आरजु राणा सिफारिस

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेको छ । यही क्रममा प्रधानमन्त्रीपत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा विभिन्न पाँच

तीर्थयात्रीहरूका सुविधाको लागि सनराइज बैङ्कले दियो पाथीभरालाई पोर्टेबल ट्वाइलेट 

ताप्लेजुङ । सनराइज बैङ्कले पाथीभराका तीर्थयात्रीहरूलाई  सुविधा पुर्‍याउने उद्देश्यले तीन वटा पोर्टेबल ट्वाइलेट हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले उक्त ट्वाइलेट हस्तान्तरण गरेको हो ।  शनिबार