लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

खेबाङ गोल्डकपको उपाधि सुरुम्खिमको लालीगुराँसलाई

ताप्लेजुङ । खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले हात पारेको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न भएको उक्त प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै

बाबुराम भट्टराईले मंसीर ४ को प्रतिनिधिसभा चुनाव नलड्ने

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्दै सत्ता गठबन्धन

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री

आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजना पक्राउ, अन्यको खोजी जारी 

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार उनलाई नगद ६ लाख

दसैँको बिदा पेट्रोल पम्पहरु खुला रहने, कहाँ कहिले ?

काठमाडौं । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैंको

‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई योगेश भट्टराईको सहयोग

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग गरेका छन् । ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ को अवसरमा विहीबार सम्पन्न भएको ‘ताप्लेजुङ महिला हाफ

‘प्रेमगीत ३’ले एक सातामा कति कमायो ?

काठमाडौं । ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् । उनका अनुसार फिल्मले

‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि समपाल्मुलाई

ताप्लेजुङ । ‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितेकी छिन् । सदरमुका फुङ्लिङदेखि काफ्लेपाटीसम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा

दलबहादुर बने पाथीभरा म्याराथनको विजेता

ताप्लेजुङ । यस बर्षको पाथीभरा म्याराथन दौडको विजेता जुम्लाका दलबहादुर कुँवर बन्न सफल भएका छन् । आज भएको म्याराथन दौडमा ४ घण्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी ५४ किलोमिटर

फोनिज प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला सम्पन्न भएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका

डलरको भाउ नयाँ उचाइमा, नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर

काडमाडौं । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ । पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज (बिहीबार) डलरको भाउले नयाँ उचाइ छोएको

डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार बढिमा संक्रमण

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ