सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

विराटनगरको शहिद रंगशालामा प्रदेश १ स्तरीय फुटबल प्रतियोगिता हुने

विराटनगर / विराटनगरको शहिद रंगशालामा आउँदो असोज २० गतेदेखि विराटनगरमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सीएमजी स्वस्थ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

बेगनास तालमा मेसिन पल्टियो, दुई घाइते

लेखनाथ  /  बेगनास तालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जाना घाइते भएका छन् । बेगनास तालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा

हाजार्ड मेस्सी र रोनाल्डोको स्तर समान

लन्डन /  विश्व फुटबलमा अझै पनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीलाई एक सबैभन्दा ठूला खेलाडी मानिन्छ । तर   इंग्लिस क्लब चेल्सीबाट खेलिरहेका पेड्रोले हाजार्ड पनि रोनाल्डो र मेस्सीकै

राष्ट्रिय फोटोपत्रकार (एनएफपिजे)को २२ औं वार्षिकोत्सवको नयाँ नेतृत्वमा गोरखापत्रका राजेन्द्र चित्रकार चयन

काठमाडौँ   /  राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको

शेयर बजारमा दुई अर्ब ६२ करोडको कारोबार

काठमाडौँ   /   धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख

डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीको सफल सुरुवाती

बार्सिलोना /  फ्रान्सका  ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् । च्याम्पियनस लिगमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे ।

तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छ – अध्यक्ष दाहाल

चितवन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताउनुभएको

सालाहबाट यस सिजन धेरै अपेक्षा गरेको छैन – प्रशिक्षक

लिभरपुल /  जारी सिजन घरेलु लिग इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिग फुटबलमा उच्च प्रदर्शन गरिहेको क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यसपटक आफ्ना स्टार खेलाडी मोहमद सालाहबाट धेरै अपेक्षा

दशैँको साइत सार्वजनिक

काठमाडौँ  /  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

बागलुङ्  /  सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद

कृषकले व्यावसायिक कफी खेती शुरु

दमौली  / तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् । यस

छक्कापञ्जा – ३ असोज २४ घटस्थापनाबाट प्रदर्शनमा आउने

काठमाडाँै / चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको