सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल, ७ असोज / दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक

जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे सहयोग

बलेवा, ७ असोज / जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा

आज नेपालले मलेसियासँग खेल्ने

काठमाडौँ, ७ असोज / एएफसी सोह्र वर्षमुनि यु–१६० महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को

शैक्षिक अवस्था सुधारका लागि अनुदान

जाजरकोट, ७ असोज / कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ

गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल

काठमाडौँ, ७ असोज/ गरीबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र विकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ । कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन प्रक्रियाकाबारे राष्ट्रिय योजना

दाताको खर्चमा काम थाती राखेर कर्मचारी पालैपाले विदेश भ्रमण

काठमाडौं / वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । दाताको खर्च विदेश

फेसबुकमा आपत्तिजनक शब्द प्रयोग गरेको पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

काठमाडौं /  सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै थुनिदिने धम्की

खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता

काठमाडौं /  नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ । सो

प्रधानमन्त्री कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै

काठमाडौं /  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको छ । कार्यालयमा रहेको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका अनुसार आर्थिक बर्ष २०७३/०७४ वर्षमा ५ सय ३० वटा उजुरी

राष्ट्रपति कार्यालयलाई पर्याप्त जग्गा नभएको भन्दै प्रहरीको जग्गा दिने निर्णय

काठमाडौं / सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ ।   हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानम,सिटीले फराकिलो जित निकाल्दा, युनाइटेड बराबरीमा

लन्डन  /  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

बाह्र जुवाडे पक्राउ

घोराही  /  जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र रु