काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौं / प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर
न्युयोर्क / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न, जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र संयुक्त राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको
काठमाडौं / सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएके छ । सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको
बार्सिलोना / स्पेनिस ला लिगामा अपराजित टोली रहेको बार्सिलोना जिरोनासँग २- २ गोलको बराबरीमा रोकियो । मेसीले खेलको १९ औं मिनेटमा गोल गर्दै महत्त्वपूर्ण भूमिका खेले पनि जिरोनाको स्तौनीले ४५ / ५१ औं मिनेटमा
लण्डन / इंग्लिस प्रिमियर लिग फुटबलको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको छ । आइतबार रातिको खेलमा वेष्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । वेष्ट ह्यामको
पेरिस / फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले आइतबार रातिको खेलमा स्टेड रेन्नियजविरुद्ध ३–१ को जित निकाल्दै पीएसजीले शीर्ष स्थान कायमै राखेको छ । स्टेडको घरेलु मैदानमा भएको खेलमा
प्रयास लिम्बू ताप्लेजुङ, ७ असोज / डिप्लोमा इञ्जिनियरिङ एसोसिएसन (डिन) ताप्लेजुङको अध्यक्षमा श्रीध्वोज तेम्बे चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न चौंथो जिल्ला अधिवेशनले तेम्बेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति
भोजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो । प्रधानले
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ७ असोज / ताप्लेजुङमा संरक्षण दिवसका दिन विशिष्ट संरक्षणकर्मीहरुको सम्झाना गरिएको छ । आइतबार आजभन्दा १२ वर्षअघि असोज ७ गतेको दिन जिल्लाको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्साको
बार्सिलोना / स्पेनिस ला लिगामा अपराजित टोली रहेको बार्सिलोनाले आज राति १२ः४५ बजे जिरोनासँग खेल्दैछ दिँदैछ । यी दुईको यो भेट दोस्रो हो । जिरोना गतवर्ष मात्र ला लिगा प्रवेश
काठमाडौँ / वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पार्नुभएको छ
बेनी, कङ्गो / प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा