सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

बाघ संरक्षणमा विश्वले नेपालबाट पाठ सिक्नुपर्छ -गिनेट्टा ह्याम्ली

काठमाडौँ  / “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा  /  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७

त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

त्रिपोली / लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ । विद्रोही

फोरमको विभिन्न समिति गठन

प्रयास लिम्बू ताप्लेजुङ, ८  असोज / संघीय समाजवादी फोरम नेपाल ताप्लेजुङको विभिन्न संगठनहरु गठन भएका छन् । फोरम निकट युवा संघको जिल्ला तथा नगर समिति र पार्टीको नगर समिति एकै

एक दशक पछि बन्यो ताप्लेजुङको दोभानमा पुल

ताप्लेजुङ, ८ आश्विन / ताप्लेजुङको दोभान स्थित तमोर नदीमाथिको पुल आज देखि सञ्चालनमा आएको छ । २०६६ सालमा निर्माण सुरु भएको पुल यो वर्ष सम्पन्न भएको हो । सोमबार बिहान पाँच

बाइस दिनमा भत्कियो सडक ढलान

काठमाडौँ  /  असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । गत असार २ गते झमझमी पानी पर्दै थियो

फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु

मनिला / फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबले अनुबन्ध गर्न सफल

काठमाडौँ  /  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै

मुस्लिम बस्ती पखालाबाट प्रभावित

बर्दिवास  / महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म

तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

काठमाडौँ  /  तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

डेरी उद्योगले ३० हजारभन्दा बढी युवालाई रोजागरी

पाल्पा  /  डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् ।

१२ सय मेगावटको बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

काठमाडौं /  सरकारले १२ सय मेगावटको बुढीगण्डकी जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन