सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

नाजिबलाई थप २५ आरोप

क्वालालम्पुर /  मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई थप २५ बिषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग

काभानाघले गल्ती गरेको जस्तो मलाई लाग्दैन – ट्रम्प

वासिङ्टन / अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको

च्याम्पियन्स लिगमा युभेन्टसको जितमा रोनाल्डोलाई रातो कार्ड

काठमाडौँ / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएकोखेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको अारोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले  भ्यालेन्सियालाई

डराउँछन् निर्मलाका साथी : उनी नहुँदा पढ्न मनै लागिरहेको छैन

कञ्चनपुर /  निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र

कुरिनटारमा पशुपती शर्मालाई वान्स मोर

हिरालाल गुरुङ चितवन । प्रथम इच्छाकामना महोत्सब २०७५ को नवौँ दिन साँझ ५ बज्नै लाग्दा चर्चित लोकदोहोरी गायक पशुपती शर्माको प्रश्तुती सुरु भयो । पशुपती शर्माले सुरुवातमा मलाई अमेरीका यही

इन्धन ढुवानी सम्झौता रद्द गर्न सकिने

काठमाडाँै /  नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा

कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर   /   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७

चालकले बुझाए प्रशासनमा ज्ञापनपत्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३ असोज  /  स्वतन्त्र चालक समूह ताप्लेजुङले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौदेखि कार्यान्वयनमा आएको मुलुकी ऐन, अपराध संहिताअनुसार अपराधी सरहको व्यवहार सहेर सवारी नचालाउने चालकहरुले

संविधान दिवसमा हाजिरी जवाफ लगायत विविध कार्यक्रम

अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ३ असोज  /  कर्मचारी मिलन केन्द्र ताप्लेजुङले संविधान दिवस २०७५ को अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कर्मचारी मिलन केन्द्रले संविधान दिवसका असरमा बुधबार

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल

काठमाडौँ / नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गर्नुभएकोे छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर / मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्

किशोरीलाई करणी गर्ने कारागार चलान

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३ असोज  / ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका एक युवा कारागार चलान भएका छन् । करणी अभियोगमा पक्राउ परेका जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ६