काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काभे्रपलाञ्चोक, ३ असोज / संविधान दिवस जिल्ला समारोह समिति काभे्रपलाञ्चोक तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा संविधान दिवसका अवसरमा आज जिल्ला सदरमुकाम धुलिखेलमा विविध कार्यक्रम गरिएको छ । समारोहलाई सम्बोधन गर्दै
काठमाडौं / ती ठूला करदाता, जो राज्यलाई निर्तुपर्ने जति कर तिर्नु नपरे पनि हुन्थ्यो भनेर मिनाहाका लागि दशतिर धाउँछन् । अनि तिनैले विद्रोहमा उत्रिएको विप्लव समूहलाई एक फोन र चिठीको
काठमाडौं / विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ । नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै
काठमाडौँ / त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११
बेइजिङ, चीन / अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा
काठमाडौं / राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले राति
म्याग्दी / चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे
पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय
बार्सिलोना / मंगलबार सिजनको पहिलो च्याम्पियन्स लिग खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा लिओनेल मेसीले ह्याट्रिक गरे । पहिलो हाफमा फ्रिकिकमार्फत गोल गरेका उनले दोस्रो हाफमा दुई उत्कृष्ट फिनिस गर्दै आफ्नो
कुरिनटार २ असोज । प्रथम इच्छाकामना महोत्सबको आज मंगलबार आठौँ दिन पनि महोत्सव अवलोकन गर्न दर्शकहरुको भिड लाग्यो । नेपाल बन्दका बाबजुत पनि दर्शकहरुको भिड लागेका हुन् । हिजो सोमबार
(भोलि असोज ३ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, ३ असोज / संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना
लोकाजा, नाइजेरिया / नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ । त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा गरेको राष्ट्रको प्रमुख प्रकोप व्यवस्थान निकायले