सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

जाँदाजाँदै निर्मलाका आमाबाबुका प्रश्न

काठमाडौं / बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा कञ्चनपुर (घर) फर्किएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं

एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट सहयोग

काठमाडौं असोज १ , / एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट कमला लिम्बुको नेतृत्वमा सहयोग प्रदान भएको छ । स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका –१ पोक्लाबाङ भई हाल काठमाडौं

लागूऔषधसहित तीन पक्राउ

दमौली /  प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी

सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत

हनोइ / सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् । हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो

दसैंलाई ४० अर्ब नयाँ नोट

काठमाडौं / विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने

निर्मला हत्या प्रकरण : डीआईजीको नेतृत्वमा एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ । समितिले सोमबार मात्रै पन्तको बलात्कार

१० दिनमै २ पटक पेट्रोलियम पदार्थको मूल्य वढ्यो

काठमाडौ‌ असोज २, दश दिन नवित्दै सरकारले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ३–३ रुपैयाँ इन्धनको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको

विप्लव नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरी कार्यक्रमस्थलबाटै पक्राउ

असोज ,/  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ। रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका

प्रथम इच्छाकामना महोत्सवमा भोली प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने

कुरिनटार, १ असोज । प्रथम इच्छाकामना महोत्सवको आठौँ दिन भोली (मंगलबार) चर्चित लोक दोहोरी गायिक प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने भएको छ । प्रीती आले र चोलेन्द्र पौडेल

३६ नेपालीद्वारा जापानको फुजी आरोहण

काठमाडौँ / जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको

थामियो शेयर बजार

काठमाडौँ / आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ ।

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

मनिला, फिलिपिन्स / फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६५ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा यस आँधीमा परी