मृगौला पीडित बाबु–छोरालाई १ लाख २० हजार सहयोग

काठमाडौँ । मोरङको केराबारी गाउँपालिका–१० निवासी मृगौला पीडित बाबु–छोरा पूर्ण बहादुर मगर र शम्भु मगरलाई १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। दुवैजनाको मृगौला फेल भई उपचारका लागि अत्यावश्यक खर्च अभाव भएपछि हङकङमा संकलित रकम नेपाल पठाएर सहयोग गरिएको हो। उक्त रकम

मेरिङदेन गाउँपालिकाले गर्यो वैकल्पिक सडक निमार्ण कार्यको सुरु

फुर्बा शेर्पा ताप्लेजुङ । असारको पहिलो हप्ता देखि नै करिव अवरुद्ध हुँदै आएको आठराई त्रिबेणी र मैवाखोला गाउँपालिका जोड्ने सडकको बैकल्पिक रुट खोल्ने कार्य मेरिङदेन गाउपालिकाले सुरु गरेको छ ।

ताप्लेजुङ सेवा समाज मलेसियाद्वारा १ लाख २६ हजार ५ सय रुपैंया बराबरको राहत वितरण

ताप्लेजुङ– असार २, २०८० को अविरल वर्षाले निम्त्याएको बाढी पहिरो र त्यसले आघात पुर्याएको पिडित परिवारलाई ताप्लेजुङ् सेवासमाज मलेसियाले राहत वितरण गरेको छ । ताप्लेजुङ जिल्लामै अधिक जन र धनको

नेपाली काङ्ग्रेस सिनाम–हङ्गकङ्ग सम्पर्क समितिद्धारा आर्थिक सहयोग

फुर्बा शेर्पा ताप्लेजुङ । नेपाली काङ्रेस सिरिजङ्गा १ सिनाम हङ्गकङ्ग सम्पर्क समितीले आर्थीक सहयोग गरेको छ ।बिहिवार एक कार्यक्रमका बिच सिरिजङगा १ वडाका बिपन्न, दिर्घरोगी तथा गम्भीर रोगी भई आर्थिक

नेपाल महिला संघ सभापतिमा मात्रिकादेबी प्रसाई चयन

नेपाल महिला संघ ताप्लेजुङ जिल्लाको सभापतीमा मात्रिका देबी प्रसाई चयन भएकी छिन । बुधबार, फुङलिङ बजारको एक कार्यक्रमका बीच प्रसाई सभापतीमा चयन भएकी हुन, । यसै गरि ५१ जना महिला

फक्ताङलुङमा तिन दिने कृषि सम्बन्धी तालिम सुरु, क्यानडा र आयरल्यान्डका नागरिकले तालिम दिँदै

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तिन दिने कृषि सम्बन्धी तालिम सोमबारबाट सुरु भएको छ । हिमालयन एग्रो इकोलोजि डेभलपमेन्ट र फक्तालुङ गाउँपालिकाको सझेदारीमा कृषि सम्बन्धी तालिम शुरू भएको हो ।

फक्ताङलुङले उच्च शिक्षा लिने बिधार्थीलाई छात्रावृत्ति दिने

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिका भित्रका कक्षा १२ उतिर्ण गरि पाथीभरा क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न चाहने विधार्थीहरुसँग छलफल गरेको छ । आईतबार क्याम्पसमा पुगेर विधार्थी र प्राध्यापकसँग पालिका

नेता पन्तको अभिब्यक्तिप्रति शेर्पा समुदाय ताप्लेजुङ्को गम्भिर ध्यानाकर्षण

आफ्ना जातिहरुमाथि दिएको अभिव्यक्तिलाई लिएर ताप्लेजुङका शेर्पा समुदायले गम्भिर ध्यानाकर्षण गराएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता रघुजी पन्तले केहीसमय अघि सार्वजनिक कार्यक्रममा दिनुभएको अभिव्यक्ति प्रति संघले शुक्रबार प्रेस

डोकोमा सामान बोकेर टावर निर्माण, फोर जि सेवा सुरु भएपछि स्थानी भने हर्षित

एलिना दियाली ताप्लेजुङ । क्षेत्रफलको हिसाबले नेपाल कै तेस्रो ठुलो गाउँपालिका । प्राकृतिक सुन्दरताले भरिपुर्ण । विश्व कै तेस्रो र नेपाल कै दोस्रो अग्लो कञ्चनजङघा हिमाल, सिङ्जेमा ताल, नेपालको दोस्रो

सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले

 मैवाखोलामा छोराद्वारा आमाको हत्या 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेका हुन् । 

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

तेह्रथुम — श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन सम्पन्न, नयाँ समिती चयन

काठमाडौं । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन शनिबार काठमाडौंको बसुन्धरामा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचीव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यता र टोखा नगरपालिकाका प्रमुख प्रकाश