सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

नेता पन्तको अभिब्यक्तिप्रति शेर्पा समुदाय ताप्लेजुङ्को गम्भिर ध्यानाकर्षण

आफ्ना जातिहरुमाथि दिएको अभिव्यक्तिलाई लिएर ताप्लेजुङका शेर्पा समुदायले गम्भिर ध्यानाकर्षण गराएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता रघुजी पन्तले केहीसमय अघि सार्वजनिक कार्यक्रममा दिनुभएको अभिव्यक्ति प्रति संघले शुक्रबार प्रेस

डोकोमा सामान बोकेर टावर निर्माण, फोर जि सेवा सुरु भएपछि स्थानी भने हर्षित

एलिना दियाली ताप्लेजुङ । क्षेत्रफलको हिसाबले नेपाल कै तेस्रो ठुलो गाउँपालिका । प्राकृतिक सुन्दरताले भरिपुर्ण । विश्व कै तेस्रो र नेपाल कै दोस्रो अग्लो कञ्चनजङघा हिमाल, सिङ्जेमा ताल, नेपालको दोस्रो

सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले

 मैवाखोलामा छोराद्वारा आमाको हत्या 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेका हुन् । 

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

तेह्रथुम — श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन सम्पन्न, नयाँ समिती चयन

काठमाडौं । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन शनिबार काठमाडौंको बसुन्धरामा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचीव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यता र टोखा नगरपालिकाका प्रमुख प्रकाश

ताप्लेजुङ बहिरा संघको अध्यक्षमा पौडेल

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला बहिरा संघको अध्यक्षमा प्रेम प्रसाद पौडेल निर्विरोध चयन हुनु भएको छ । बिहीबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पौडेल चयन हुनु भएको

फोनिजद्वारा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

ताप्लेजुङ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ताप्लेजुङले स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा अवस्थित बाल मन्दिर आधारभुत

सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्दै विद्युत प्राधिकरण

काठमाडौं । विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको वास्तविक सम्पत्ति

पहिरोबाट उच्च जोखिममा रहेका बस्तिको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली मैवाखोलामा

ताप्लेजुङ । पहिरोबाट उच्च जोखिममा रहेका बस्तिको भौगर्भिक अध्ययन तथा स्थायी पुर्नवासको सम्भावित अवस्था समेत केलाउन विज्ञ सहितको टोली ताप्लेजुङको मैवाखोला गाउँपालिका आइपुगेको छ । उच्च जोखिममा रहेका बस्तिहरुको भौगर्भिक

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङद्वारा बिरामीलाई फलफूल बितरण 

ताप्लेजुङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । २९ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधवार महासङ्घले फलफूल बितरण गरेको हो ।

पहिरोले खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध

खोटाङ — लगातारको झरीले विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखिको लगातारको झरीले ठाउँठाउँमा पहिरो र बाढीले सडक भत्काउँदा जिल्लाका अधिकांश ग्रामीण सडक