लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर

मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्धघाटन

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार उद्धघाटन गरिएको छ । प्रदेश सभाका सदस्य खगेनसिँह हाङगामको प्रमुख आतिथ्यतामा सोमबार उद्धघाटन गरिएको हो । गाउँपािलकाले सोमबारबाट आफ्नै नवनिर्मित प्रशासकीय

फिफा महिला विश्वकप : फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरी

काठमाडौं । फिफा महिला विश्वकप फुटबल मा फ्रान्स र जमैकाले बराबरी खेलेका छन् । समूह एफमा रहेका यी दुई टिमले आइतबार भएको खेलमा गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका

कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा

काठमाडौं : कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

अछाम — अछामको पन्चदेवल विनायक नगरपालिका -४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नगर प्रमुख अम्बिका चलाउनेका अनुसार ३४ जनाभन्दा बढी सख्त घाइते

मैवाखोला पहिरो पीडितलाई गोर्खा वेल्फेयर ट्रष्टद्धारा राहत सामाग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ७९ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानले राहत सामग्री वितरण गरेको छ । आईतबार गाउँपालिकाको समन्वयमा पालिकाका पहिरो प्रभावित वडा नं ४

ताप्लेजुङको सान्थाक्रामा ५ दिने उद्धघोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको सान्थाक्रामा उद्धघोषण, भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिका वडा न. २ सान्थाक्रा कार्य समितिले गत असार ३

त्रिभुवन विमानस्थलबाट १ सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार

विपी स्मृति दिवसको अवसरमा नेविसंघद्वारा फलफूल बितरण 

ताप्लेजुङ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको  स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाल विद्यार्थी संघ ताप्लेजुङ्ले ४१औ स्मृति दिवसको अवसरमा अस्पतालका

राष्ट्रिय सुरक्षाका लागि टिकटक जोखिमपूर्ण

एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् । टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७

न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस ताप्लेजुङले ज्ञापन पत्र बुझायो

ताप्लेजुङ – नेपाल ट्रेड यनियन कांग्रेस ताप्लेजुङले श्रमजीवी वर्गको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेको छ । युनियनले जिल्ला प्रसासन कार्यालय ताप्लेजुङमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा

हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न

ताप्लेजुङ । अवरोध रहेको फिदिम पाँचथर ताप्लेजुङ जोड्ने मेची राजमार्ग आइतबारबाट सञ्चालनमा आएको छ । असार ३ गते आएको बाढीले पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरवेल पुल बगाइ अवरोध भएको