रास्ट्रिय

झापामा बाढीले कृषि क्षेत्रमा पाँच करोडको क्षति

काठमाडौं। अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु। पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । झापा गाउँपालिका ४०

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं साउन ३० / सप्तरी, खड्क नगरपालिका-४ करमिनिया चोकस्थित सडकमा जेएच १५जे ३२०३ नम्बरको बलेरो जिप र को-१ च ४२२८ नम्बरको मारुती भ्यान एकआपसमा बुधबार दिउँसो ठक्कर खाई दुर्घटना हुँदा

खोलामा डुबेर २ वर्षीय बालिकाको मृत्यु

कैलाली साउन ३० / गौरीगंगा नगरपालिका-२ बस्ने गणेश परियारकी २ वर्षीया छोरी आयुष्मा परियारको सोही ठाउँस्थित गोक्सेनी खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर बेहोस भएकी उनको स्थानीय

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं साउन ३० / गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं साउन ३० / मकवानुर, हटौंडा उपमहानगरपालिका‍ १० बसपार्कबाट बा ५ ख १८२५ नम्बरकोमिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो

साहित्यकार मदनमणि दीक्षितको निधनले प्रधानमन्त्री मर्माहत

काठमाडौं साउन ३० / प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले

लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु ,थानकोट नाका

काठमाडौं साउन ३० / प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४

राजधानीको स्वयम्भूमा महिलाद्वारा आत्माहत्या,

काठमाडौं साउन ३० / राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्माहत्या गरेकी छिन् । आत्माहत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि

कुकुरले टोकेको नभन्दा अर्यालको ज्यान गयो

काठमाडौं साउन ३० / कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं :चितवन प्रहरी प्रमुख

काठमाडौं साउन ३० / चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा

लेक लागेर एक जनाको निधन

रसुवा साउन ३० / गोसाइकुण्ड मेला दर्शनका लागि पुगेका एक जनाको रसुवामा लेक लागेर निधन भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक स्गायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित

काठमाडौं साउन ३० / वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार डिस्चार्च गरी निवास कालिकास्थान

पाथीभरा गोल्डकप आजदेखि:पहिलो खेलमा इलाम र ताप्लेजुङ भिड्दै

ताप्लेजुङ साउन ३० / ताप्लेजुङ सदरमुकाम फुङलिङको भानुजन उच्च माध्यमिक विद्यालयको प्राङगणमा आज देखि चौथो पाथीभरा गोल्डकप सुरू हुँदै छ। पूर्वमा बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा