रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

सरकारले यहीं गतिमा काम गरे अर्को पटक आफूहरुले सरकार बनाउने : मिनेन्द्र रिाजल

काठमाडौं भदौ १ / नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिाजलले सरकारले यही गतिमा काम गरिरहे अर्को पटक आफूहरुले सरकार बनाउने बताएका छन्। प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शून्य समयमा बोल्दै रिजालले

यसरी हुँदैछ पत्रकार पुडासैनी मृत्यु प्रकरणको अनुसन्धान

काठमाडौं भदौ १ / नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न

स्वयम्भूमा प्रेमिकाकै कोठामा प्रहरी जवानको मृत्यु, यस्तो छ बयान

काठमाडौं भदौं १ / महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना प्रेमिकाकै कोठामा मृत फेला परेका छन् ।नागार्जुन नगरपालिका–३, ठूलो र्भयाङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका

अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन: प्रधानमन्त्री

काठमाडौं भदौ १ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सदासदाका लागि पदमा बसिरहने गरी नआएकाले धैर्य गर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्वहरु सडकमा आउने बित्तिकै

घाँटी रेटेर श्रीमतीको हत्या

गोरखा भदौ १ / गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेको छ। स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको

आदिवासी नेता आङकाजी शेर्पाले रबिको विषयमा यस्तो भने

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन ३२ / आदिवासी जनजाती नेता आङकाजी शेर्पाले रबिको विषयमा आक्रोसित हुँदै आफ्नो भनाइ फेसबुक स्टाट्समा लेखेका छन् । सामाजिक सञ्जालमा उनले आक्रका्ेस हुदैं यस्तो लेखेको

विप्लवको निशानामा मुख्यमन्त्री साही

काठमाडौं साउन ३२ / जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो

गङ्गटो जस्तो हैन कमिलो बनौँ : मन्त्री पण्डित

काठमाडौं साउन ३२ / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी रहिनन्

काठमाडौं साउन ३२ / वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ।अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्। ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम

ताप्लेजुङमा रोपाई जात्रा हुंदै

ताप्लेजुङ साउन ३२ / ताप्लेजुङमा परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिबार विभिन्न अभिनयका साथ मनाइएका छन् । पूर्वी पहाडको मौलिक पर्वकोरुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने जातजातीको संस्कृति

समर्थन उल्टियो, हिजो रविको पक्षमा आज पुडासैनीको पक्षमा

काठमाडौं साउन ३२ / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण अहिले अनुसन्धानकै क्रममा रहेका छ ।पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोका कारण घटनामा तानिएका न्यूज २४ का प्रस्तोता रवि लामिछाने, युवराज कँडेल

रवि लामिछानेका समर्थकद्वारा चितवानमा प्रहरी भ्यान तोडफोड

चितवान साउन ३२ / चितवानमा रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको हो। प्रहरी भ्यानको अगाडिको सिसा