काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
काठमाडौं भदौ २ / बैंकिङ कसूर गरेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री उपस्थित गराउन प्रहरीलाई दिइएको म्याद नाघी सकेको छ।उच्च अदालत पाटनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई भदौ
काठमाडौं, भदौ २ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने दावी गरेका छन् ।एशिया प्रशान्त क्षेत्रको नागरिक हवाई नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज ९सोमबार०
काठमाडौं भदौ, २ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएको छ । सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले प्रष्ट पारे
काठमाडौं भदौ २ / तनहुँको व्यास नगरपालिकाका युवा माझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दा खेल्दै आजको अवस्थामा आइपुगेको
काठमाडौं, भदौ २ / महायज्ञमा मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने भएको छ । भदौ २८ देखि असोज १७
काठमाडौं भदौ २ / छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आश गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा
चितवन भदौ २ / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अहिले अनुसन्धान चलिरहेको छ ।पक्राउपछि पाँच दिन थुना आदेश भएका उनीहरु
भोजपुर,भदौं २ / श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।
काठमाडौं भदौ २ / पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका
काठमाडौं भदौ २ / वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५–७६ मा १५ करोड ८४ लाख ठगी भएको हो
काठमाडौं भदौ २ / भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौंडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा
काठमाडौं भदौ २ / दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्। जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा