रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु ,थानकोट नाका

काठमाडौं साउन ३० / प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४

राजधानीको स्वयम्भूमा महिलाद्वारा आत्माहत्या,

काठमाडौं साउन ३० / राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्माहत्या गरेकी छिन् । आत्माहत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि

कुकुरले टोकेको नभन्दा अर्यालको ज्यान गयो

काठमाडौं साउन ३० / कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं :चितवन प्रहरी प्रमुख

काठमाडौं साउन ३० / चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा

लेक लागेर एक जनाको निधन

रसुवा साउन ३० / गोसाइकुण्ड मेला दर्शनका लागि पुगेका एक जनाको रसुवामा लेक लागेर निधन भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक स्गायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित

काठमाडौं साउन ३० / वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार डिस्चार्च गरी निवास कालिकास्थान

पाथीभरा गोल्डकप आजदेखि:पहिलो खेलमा इलाम र ताप्लेजुङ भिड्दै

ताप्लेजुङ साउन ३० / ताप्लेजुङ सदरमुकाम फुङलिङको भानुजन उच्च माध्यमिक विद्यालयको प्राङगणमा आज देखि चौथो पाथीभरा गोल्डकप सुरू हुँदै छ। पूर्वमा बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा

पर्यटन विकासको लागी गम्भिर भएर लागी पर्ने: मन्त्री भट्टराई

काठमाडौं साउन २९ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । पर्यटन विकासको लागी गम्भिर भएर

विप्लव नेकपाद्वारा मन्त्रीलाई लक्षित गरि बम विष्फोट

कालिकोट साउन २९ / कालिकोटको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम विष्फोट गराएको छ । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट

मेलम्चीको बाँकी काम फिल्डमै बसेर गर्न प्रमुख टोलीलाई निर्देशन

काठमाडौं साउन २९ / खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै खट्न निर्देशन दिनुभएको छ । मन्त्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं साउन २९ / काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका(१६ बनस्थलीस्थित सडकमा ना।४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट

अवैध लागूऔषध सहित दुईजना पक्राउ

काठमाडौं साउन २९ / काठमाडौं महानगरपालिका(१६ माछापोखरीबाट ललितपुर थसीखेल बस्ने महोत्तरी औरही नगरपालिका १ घर भएका १७ वर्षीय अम्बर साह समेत २ जनालाई ट्रामा नामक लागूऔषध २ सय १२ पिस