काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
काठमाडौं, २८ साउन । गैरआवासीय नेपाली संस्था (एनआरएनए)को परोपकारी परियोजनाअन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा १ लाख रुपैयाँ प्रदान गरेको छ । सीतालाई प्रदेश नं. १ को
काठमाडौं साउन २७ / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार अपरान्ह सवा १२
अरुण पोष्ट संवाददाता काठमाडौं साउन २७ / शेर्पा पर्यटन व्यवसायी संघको प्रथम महाधिवेशन साउन ३१ मा हुने भएको छ । पर्यटन क्षेत्रमा आबद्ध सम्पूर्ण शेर्पा समुदायीहरुको हकहितको लागी संरक्षण गर्ने
काठमाडौं साउन २६ / काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरिनगरपालिका थानकोट बस्ने ३५ वर्षीय पूर्णदास गोपाली सहित ५ जनालाई लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२
काठमाडौं साउन २६ / विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घरभएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला
प्रयास लिम्बू ताप्लेजुङ, साउन २६ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन सहित विभिन्न निर्णय गरेको छ । जिल्ला कमिटी सचिवालयको बैठकले प्रदेश सरकारद्वारा बिनियोजन भएका बजेटको
गुल्मी साउन २६ / सुन्दा अचम्म लाग्छ तर यो सत्य घट्ना हो गुल्मीमा वडा अध्यक्ष घ्यू लिएर सुत्केरी भेटन जाने गरेको पाइएको छ। गुल्मी जिल्लाको कालीगण्डकी गाँउपालिका ७ का वडा
काठमाडौं साउन २६ / काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्फ अघि बढेका अभियन्तामाथि दमन गरी १४ जनालाई गिरफ्तार गरिएको छ। प्रदर्शनमा आदिबासी, दलित, जनजाति, मधेशी, पिछडिएको क्षेत्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए।
कास्की साउन २६ / कास्की पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने र सिफारिस गर्ने ८ जना पक्राउ परेका छन्। तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका
काठमाडौं साउन २६ / फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । अधिवक्ता खगेन्द्र
ताप्लेजुङ साउन २६ / ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’
अरुण पोष्ट संवाददाता भोजपुर साउन २६ / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने