रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

छिरिङ डोमा शेर्पाको म्युजिक भिडियो सार्वजनिक,(भिडियो सहित)

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन २६ / मोडल छिरिङ डोमा शेर्पाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तेन्जीङ जिग्मेको संगीत तथा पेमा ओङदीको शब्द र कर्मा छेवाङको आवाजमा रहेको

छोरा उपचारको लागी सहयोगको अपिल गर्दै आमा

महोत्तरी साउन २६ / महोत्तरी जलेश्वर नगरपालिका १ का रोहित पासमान १६ वर्षका भए। बढ्दो उमेरमा उनको शरीरको विकास पनि समुचित ढंगले हुनुपर्ने हो तर दुब्ला छन्।रोहितलाई आमा सुनिता र

अब पोखरामा बस चढ्दा नगद बोक्न नपर्ने

काठमाडौं,साउन २६ / पर्यटकीय सहर पोखरा महानगर क्षेत्रमा सार्वजनिक यातायातमा भाडा तिर्दा नगद बोक्न नपर्ने भएको छ। महानगरपालिकाले यसका लागि अनलाइन भुक्तानी गर्ने नियमन ल्याएको छ। र कार्डबाट भुक्तानीको व्यवस्था

गाउँपालिका अध्यक्षको गाडी आगजनी

दाङ साउन २६ / दाङमा अज्ञात समूहले गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेको छ ।शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।

प्रधानमन्त्री स्वदेश फर्किने समय फेरि सर्‍यो

काठमाडौं साउन २६ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यतालिका फेरि सरेको छ। यसअघि उनी आइतबार नेपाल आउने भनिएको थियो। तर अब सोमबार दिउँसो साढे

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही

काठमाडौंमा २५औं विश्व आदिवासी दिवस भब्यताकासाथ मनाउदै (फोटो सहित)

अरुण पोष्ट काठमाडौं साउन २४ / नेपाल आदिवासी जनजातिहरुले दुई दशकदेखि एकीकृत रुपमा मनाउँदै आएको २५औं विश्व आदिवासी दिवस मनाउदै छन् आदिवासी आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा काठमाडौंको

सार्वजनिक यातायातमा गाडीभाडा नतिरे ५ हजार जरिवाना

काठमाडौं साउन २४ / सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

जुम्ला साउन २४ / छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले

मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने

काठमाडौं २४, साउन मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ। हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्। ट्याक्सी सेवाको लागि १

नौ लाख घुससहित सडक डिभिजन प्रमुख पक्राउ

कास्कि साउन २३ / सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई

नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गरिने :सर्वेन्द्र खनाल

काठमाडौं साउन २४ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान