रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

ताप्लेजुङमा विपद्बबाट बच्न कृत्रिम अभ्यास

ताप्लेजुङ । ताप्लेजुङमा विपद् सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा नेपाली सेना सहित जिल्लाका सुुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् । गर्मीयामको

बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन गर्दै उपाध्यक्ष लामा टोल टोलमा

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन अभियान लिएर टोल टोलमा पुगेका छन् । गत आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमको

जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा स्थानीय जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ताप्लेजुङको आयोजनामा रसायनिक मलको बढ्दो प्रयोगलाई नियन्त्रण गरि स्थानिय स्तरमा पाईने

स्वतन्त्र विधार्थी युनियन पाथीभरा क्याम्पसद्धारा गणतन्त्र दिवसको अवसरमा हाजिरी जवाफ सम्पन्न

ताप्लेजुङ । १६ औँ गणतन्त्र दिवसको अवसरमा पाथीभरा क्याम्पसमा तहगत अन्तर सङ्काय हाजिरीजबाफ प्रतियोगितामा सम्पन्न भएको छ । क्याम्पसको स्वतन्त्र विधार्थी युनियन (स्ववियू) क्याम्पस समितिको आयोजनामा अन्तर सङ्काय हाजिरीजबाफ प्रतियोगितामा

तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या

ताप्लेजुङ । तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या चयन भएका छन् । शनिबार भएको समाज सेवाको समितीको तेस्रो अधिवेशनले ढोक्प्यालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा

जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्षमा उत्सव साँवा

ताप्लेजुङ । जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्षमा उत्सव साँवा चयन भएका छन् । बिहिबार भएको महासंघको जिल्ला भेलाले साँवालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा सीता गुरुङ लिम्बूू,सचिवमा कुशल तामाङ,सहसचिवमा

मैवाखोलाका दुई विद्यालयमा शैक्षिक संस्थान स्वचालन प्रणाली जडान

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नमुना माध्यमिक विद्यालयको रुपमा विकास भई रहेका २ वटा विद्यालयहरुमा बिहिबार शैक्षिक संस्थान स्वचालन प्रणाली जडान गरेको छ । शैक्षिक क्षेत्रको सुधारका लागि पालिकाको नारायणी

ताप्लेजुङमा स्कारपिओ दुर्घटना: एकको मृत्यु, एक घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बामा स्कारपिओ बिहिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

पाथीभरा याङ्वरकमा ५ दिने उद्धोषण तथा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकामा ५ दिने उद्धोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबार सकिएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि शनिबारबाट सुरु भएको तालिम बुधबार सकिएको हो

“जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गरौँ”:मैवाखोला अध्यक्ष वनेम

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष वनेमले सामाजिक सञ्जाल फेस्बुकमा हेल्थ असिस्टेन्ट र बिएससी नर्सिङ

सिरिजङ्गाले माग्यो नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि राय

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा बजेत निर्माणको लागि सार्वजनिक रुपमा राय सुझाव माग गरेको छ । गाउँपालिकाको सन्तुलित विकास,सार्वजनिक सेवा प्रवाह,गरिवी निवारण,आर्थिक तथा

मेरिङदेन गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा जम्मा ९ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ८ वटा गाउँपालिका र एक वटा नगरपालिका । उक्त स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि