रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

ललितपुर–३ को चुनावी रिर्पोटिङ प्रक्षेपण, यसपटक पनि पम्फाको जित सुनिश्चित

रामहरि कार्कीललितपुर । चुनावी रिर्पोटिङको क्रममा पछिल्ला १५ दिनयता हामी लगातार ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ लाई पछ्याइरहेका छौं । सोही क्रममा सोमबार र मंगलबार हामी स्थलगत रूपमै ललितपुरका केही

सिन्धुपाल्चोक १ मा मतदाताको रोजाइमा युवा उम्मेदवार सुबोध

सिन्धुपाल्चोक २९ कार्तिक । देशैभर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोधु घर दैलोमा पुगेर मतदाताको माया

पाथिभरा याङवरक गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजना पालिका स्तरमा भई रहेको नमुना मतदान कार्यक्रम मंगलबार पाथिभरा याङवरक गाउँपालिकामा सम्पन्न भएको छ । पाथिभरा याङवरक गाउँपालिकाको श्री थेचम्बु मा.वि. विद्यालयमा भएको

मर्न तयार छु, जनतालाई धोका दिन्न : पराग

ताप्लेजुङ । पलपल मृत्युबाट बच्न सफल दश वर्षे जनयुद्धको एक इतिहास हो पराग (खेल प्रसाद बुढाक्षेत्री)। अन्याय र अत्यचारका विरुद्धमा जिवनलाई आहुती दिन तयार भएर उनि युद्धमा होमिए । मंसिर

मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिका स्तरमा भई रहेको निर्वाचन लक्षित नमुना मतदान अन्तरगत सोमबार मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा पनि सम्पन्न भएको छ । मैवाखोला गाउँपालिकाको

घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फत्ताङलुङ गाउँपालिका

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाले घर घरमा सामाजिक सुरक्ष भत्ता वितरण कार्यक्रम सञ्चानलमा ल्याएको छ । ज्येष्ठ र अशत्तलाई सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरुमा घर घरमा सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङमा भालुको आक्रमणमा परि एक युवक घाईते

२० कार्तिक, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणमा परि एक युवक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ आङखोपका बिर बहादुर तामाङको छोरा २१ वर्षिय फुर्वा तामाङ

निर्वाचन लक्षित नमुना मतदान कार्यक्रम मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा पनि सम्पन्न

ताप्लेजुङ । मतदाता जागरणका लागि जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिकास्तरमा भईरहेको नमुना मतदान अन्तर्गत शनिबार मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा पनि नमुना मतदान सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका

भोजपुरमा गठबन्धनको साथ पाउँदा सुदनलाई सजिलो, शेरधनको अवस्था के छ ?

ताप्लेजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि

मेरो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड

राजेन्द्र न्यौपानेसम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काअध्यक्षपुष्पकमलदाहालले आफ्नो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताउनुभएको छ । आज साँझजिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट÷निवेदन दर्ता भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग भएको रिट निवेदनउपर शुक्रबार पेसी तोकिएको छ । राष्ट्रपति

९औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङका खेलाडीलाई प्रदेश स्तर छनोटका लागि विदाई

ताप्लेजुङ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहि भाद्र २९ गते देखि असोज ८ गतेसम्म हुने प्रदेश स्तरको छनोटका ताप्लेजुङबाट छनोट भएका खेलाडीहरुलाई लागि विदाई गरिएको छ । सोमबार