अन्तरास्ट्रिय

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

सैन्य कमान्डर सुलेमानीलाई मार्न प्रयोग भएको घातक ‘ड्रोन’

अमेरिकाले ३ जनावरीमा इराकको बग्दाद विमानस्थल नजिक ड्रोनबाट एक हवाई हमला गरेर इरानका अल कुर्स फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो । जासूस सूत्रले अमेरिकी मिडियामा बताए अनुसार यो

कतारका अमिर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता

काठमान्डौ ,अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार बेलुका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।फोनको क्र’ममा दुई राष्ट्र बिच खाडी क्षेत्रमा भैरहेको ग’तिविधि ,वि’शेषगरि इराकमा भएको

इरानको प’रमाणु भट्टी नजिकै शक्तिशाली भूकम्प

एजेन्सी ,इराकस्थित अमेरिकी हवाई बे’समा भएको क्षे’प्यास्त्र आ’क्रमण गरेर विश्वभर त’हल्का म’च्चाइरहेको बेला इरानमा भूकम्प गएको छ ।बुसेहर प’रमाणु भ’ट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । अमेरिकी

सैन्य कमान्डर सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा ३५ को मृत्यु

काठमाडौं अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। गृहनगर केर्मानमा सुलेमानीको

अष्ट्रेलियामा पानी पर्‍यो,वर्षाले केही राहत,डढेलो फेरि बढ्न सक्ने चेतावनी

काठमाडौं,२१ पुस । डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको

साताका उत्कृष्ट ११ तस्विहरु : इन्डोनेशियाको बाढीदेखि अमेरिकाविरोधी र्‍यालीसम्म

गत हप्ता संसारभरि खिचिएका विभिन्न घटनासँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ। स्रोत : बीबीसी

चोटका कारण कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने

काठमाडौं पौष १८, शुक्रबार, / इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन तीन साता मैदान

नयाँ दिल्लीमा हिंसात्मक विरोध प्रदर्शन, पुलिस मुख्यालयभित्रै छिरे प्रदर्शनकारी

काठमाडौं ३० मंसिर / नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त

बार्सिलोना शिर्ष स्थानमा

काठमाडौं, १३ कार्तिक / स्पेनिस ला- लिगा फुटबलमा साविक विजेतामा फर्किएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ ले पराजित गर्दे शिर्ष स्थानमा फर्किएका हुन। बार्सिलोनाको घरेलु मैदानमा

कस्मिरमा पाँच मजदुरको हत्या,

कस्मिर, १३ कार्तिक / कस्मिरमा चरमपन्थीले स्थानीय पाँच मजदुरको हत्या गरेका छन् । कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार राति चरमपन्थीले स्थानीय पाँच जनाको हत्या गरेको कस्मिर प्रहरीले जनाएको छ ।

प्रहरी मुख्यालय भित्र चार प्रहरीको चक्कु प्रहार गरी हत्या,

काठमाडौं, १७ असोज / फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन् । तीन पुरुष र एक महिला प्रहरीको मृत्यु भएको छ

फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प धक्का

मनिला, १२ असोज / दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो ।इन्डोनेसियाको