अन्तरास्ट्रिय

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

प्रधानमन्त्री ओलीलाई मोदीको सन्देश,पशुपतिनाथले सधैं स्वस्थ राखून्

काठमाडौं १९ फागुन / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। मृगौलाको प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई स्वास्थ्लाभको कामना गर्दै

बार्सिलोना रियल मड्रिडसंग पराजित

काठमाडौं, १९ फागुन / बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक

दिल्ली हिंसाःमृतकको संख्या ४६ पुग्यो

एजेन्सी भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव बरामद गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या४६ पुगेको छ । यससँगै २ सय बढी

गेट ढक्ढकाउँदा रिसाएका १५ वर्षका किशोरद्वारा ६ वर्षीया बालिकाको ह’त्या

एजेन्सी भारतको अलवर जिल्लाको तिजारा क्षेत्रको सलारपुर गाउँमा १५ वर्षका किशोरले ६ वर्षीया बालिकाको घाँटी रेटी हत्या गरेका छन् । बालिकाको हत्या गरेपछि उनले शवलाई खेतमा फ्याँकेको बताइएको छ ।

भड्किँयो हिंसा, ५ जनाको मृत्यु सयभन्दा बढी घाइते

भारतमा नागरिकता संशोधन कानुनका कारण सुरु भएको संघर्षले हिंसात्मक मोड लिएको छ । सो प्रकरणमा उत्तरपूर्वी दिल्लीमा हिंसा भड्किएको हो । मंगलबार पनि शान्ति हुने लक्षण देखिएको छैन । मंगलबार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो तीन हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं, १३ माघ / चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

अमेरिका हिडेका दुई हजार व्यक्ति मेक्सिकोमा पक्राउ

एजेन्सी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा

दुबईमा १८ नेपाली सवार बस दुर्घटना, ६ जनाको मृत्यु

दुबई / दुबईमा भएको बस दुर्घटनामा छ जनाको मृत्यु भएको छ । आज विहान अल राह रोडमा चालकदलका सदस्यसहित २४ जना चढेको बस ट्रकसँग ठोक्किदा दुर्घटनामा भएको थियो । ट्र

अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरहरुलाई हेलिकप्टरबाट खाद्यान्न फालिँदै

सिडनी , डढेलोबाट बच्न सफल जनावरहरुको जीवन थप संकटमा पर्दै गएकोले हेलिकप्टरमार्फत खानेकुरा जंगलमा क्षेत्रमा खसालिरहेको जनाईएको छ । जंगलमा खानेकुरा अभावका कारण बाँचेका जनावरहरु पनि मर्ने अवस्थामा देखिएपछि नेशनल

पाँच दशक निरङ्कुश शासन गर्ने कीर्तिमान बनाएका सुल्तानको मृत्यु

अरब राष्ट्रमा सबैभन्दा लामो समय शासन गर्ने कीर्तिमान बनाएका ओमानका सुल्तान काबूस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ। सन् १९७० मा उनले ब्रिटिश सहयोगमा रक्तपातहीन विद्रोह

इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको पश्चिमा देशको दाबी,विमानमा को थिए ?

इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ। क्यानडा र युकेका

इरानले इराकमा मिसाइल आक्रमण गर्दा नेपालीहरु रातभर बंकरमै

काठमाडौं पुस २४ / इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दैछ भन्ने हल्ला फैलिसकेको थियो । सेनाले तुरुन्तै आपतकालिन घण्टी