ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी
ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ५ तापेथोकको अध्यक्षमा एमालेका देउ प्रसाद लिम्बू विजयी भएका छन् । उनले २७९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका कुमार
ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बु (मुक्ति) भारी मतले विजयी भएका छन् । आईतबार राती घोषणा भएको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका सरोज
ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङ्देवामा एमालेका उम्मेदवार लक्षुमन गुरुङ विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका धनेन्द्र प्रसाद गुरुङलाई २७ मतले पछि पार्दै वडा अध्यक्षमा
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोेला गाउँपालिका वडा नं. ३ मा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी भएका छन् । उनले ४४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका दिपेन्द्र कुमार लिम्बुले ४१५ मत
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ चाँगेमा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार अर्जुन लिम्बु ४०८ मत प्राप्त गर्दै वडा अध्यक्षम विजयी
ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) लक्षुमन राई ३८८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । एमालेका सविन कुमार चोङबाङ आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका टेक बहादुर ओख्राबुलाई १८ मतले पराजित गर्दै वडा
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा गठबन्धनको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका गजेन्द्र कुमार नाल्बो विजय भएका हुन् । उनी
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी भएका छन् । न्यौपाने ३७६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ७ नं. वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका लक्षुमन तामाङ ३४५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका २ मा एमाले विजयी भएको छ । एमालेका पुर्ण कुमार लिम्बु ३२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शेर बहादुर लिम्बुले
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका गोपाल बानिया २२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा