प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका गोपाल बानिया २२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ८ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका कृष्ण कुमार गुरुङ(नेपाली काँग्रेस) २२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी
ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका ३ लिङखिममा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट आईराम लिम्बुले ५०९ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका
ताप्लेजुङ । मेरिङदेन गाउँपालिका वडा नं. ४ मा गठबन्धनको प्यानलै विजयी विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका वेद प्रसाद लिम्बु ८२३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका
ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ४ साँघुमा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट फुर्बा शेर्पा ( नेपाली काँग्रेस) ४६१ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङको वडा अध्यक्षमा एमालेका झरेन्द्र प्रसाद थापा विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी गठबन्धनका राजेन्द्र थापा ( काँग्रेस)लाई १८६ मतान्तरले पराजित गर्दै विजयी भएका
ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नं.२ खेजेनिममा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट भुपेन्द्र चौलागाईं (माओवादी केन्द्र) ४२५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट सन्तोष लिम्बु (माओवादी केन्द्र) ५६२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रुद्र कुमार मादेन विजयी भएका छन् । उनले ३०८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका
१ नं. वडा अध्यक्षमा माओवादी केन्द्रका यज्ञ प्रसाद लिम्बु ३१४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लिम्बुले २५२ मत ल्याएका छन् । साथै वडा सदस्यहरुमा सबै
काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर पदमा काँग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन् । जारी पछिल्लो मत गणनामा सूर्यविनायकमा काँग्रेस मेयरका उम्मेदवार निशान ढुंगेलले