प्रदेश-१

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति ताप्लेजुङ सरोकार केन्द्रको आपत्ती

काठमाडौं, । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति ताप्लेजुङ सरोकार केन्द्रले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै सरोकार

सुकेटार विमानस्थलको नाम परिवर्तनले लिम्बुवान तात्यो, निर्णय नसच्याए प्रतिकारमा उत्रने चेतावनी

काठमाडौं । सरकारले एकपछि अर्को गर्दै आदिवासी जनजातिको आस्थामाथि प्रहार गर्न थालेको भन्दै सरोकार पक्षले विरोध गर्न थालेका छन् । शनिबार बजेटमार्फत सरकारले सार्वजनिक गरेका केही कार्यक्रमबाट आदिवासी जनजाति झनै

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति अखिल क्रान्तिकारी ताप्लेजुङको आपत्ती

काठमाडौं । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै अखिल

करिब ४० वर्षदेखि भारतको जेलमा रहेका नेपालका दुर्गाप्रसादलाई छाड्न अदालतको आदेश

काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेल रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको

विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा

प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड(माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ। आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्। विद्यार्थी

उदयपुरमा श्रीमानको हत्या, श्रीमतीको मुखमा विष दलेर बेहोस बनाइयो

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको

यस्तो छ लिम्बू जातिको थातथलोका प्राचीन नाम र किंवदन्ती

काठमाडौं । लिम्बुवान भूमिको अग्लो शिखर कुम्भकर्ण, कञ्चनजङ्घालाई प्राचीन समयमा फक्ताङलुङ, सेसेलुङ भनिन्थ्यो भने पाथीभरालाई मुकुमलुङ भनिन्थ्यो । मुकुमलुङको अर्थ लिम्बू भाषामा शक्ति भएको पहाड भन्ने बुझिन्छ । मुकुमलुङको वरदान

ताप्लेजुङमा लत्रिएको नाङ्गो तारले ट्रकलाई छुँदा करेण्ट लागेर एकको मृत्यु, एक गम्भिर घाइते

ताप्लेजुङ । ताप्लेजुङमा गुड्दै गरेको मालबाहक ट्रकमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । करेन्ट लागेर पाथिभरा याङ्वरक गाउँपालिकाका जिपचालक विकास सुनुवारकाे मृत्यु भएको छ भने ट्रकचालक पाँचथर भारपाका

ताप्लेजुङ समाज नेपाल र बौद्ध गुम्बा कपनद्वारा अग्निपीडितलाई राहत (फोटोफिचर)

ताप्लेजुङ, बैशाख २६ गते । ताप्लेजुङका अग्निपीडितलाई राहत सहयोग जुट्ने क्रम जारी रहेको छ । सदरमुकाम फुङ्लिङ बजारका अग्निपीडितका लागि विभिन्न संस्थाहरुमार्फत राहत जुट्दै आएको हो । गएको साताको शुक्रबार

संसदीय दलका उपनेता टंक आङ्बुहाङ, मुख्यमन्त्रीको दाबेदार

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् ।

बौद्ध महायान केन्द्र गुम्बा कपनले दियो ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री

काठमाडौं । नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौंले ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री वितरण गरेको छ । गुम्बाले आज शुक्रबार जिल्लाका अग्निपीडित ३२ घर परिवारलाई भाडा वर्तन,लत्ताकपडा लगायत खाद्य सामग्री

ताप्लेजुङ समाज नेपालद्वारा जिल्लाका अग्निपीडितलाई राहत रकम हस्तान्तरण

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका अग्निपीडिलाई ताप्लेजुङ समाज नेपालको तर्फबाट आज शुक्रबार राहत रकम हस्तान्तरण गरिएको छ । गत शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भएको आगलागीका कारण विस्थापित भएका ३० परिवार र