ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी
शुभ मनसुङकाठमाडौं । वाईसिएल नेपाल प्रदेश एकले प्रदेश अभियान सम्पन्न गरेको छ । मङसिर २४ गते बसेको वाईसिएल प्रदेश एकको पुर्ण बैठकले फागुण १४ अर्थात सहिद सप्ताहको दिनबाट कार्यक्रम सुरु
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३औं जिल्ला अधिवेशन फुङलिङमा सम्पन्न भएको छ । अधिवेशनले सरदराज निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । यस अगाडि पनि निरौलाले नै
ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर रित्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो
बि.पि. साम्याङखाम ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निकट संगठनहरू अखिल नेपाल महिला (अनेम) संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला कमिटी गठन गरेको छ
बि.पि. साम्याङखाम ताप्लेजुङ । लिम्बूहरूको महान चाँड चासोक तङ्नाम अर्थात ‘न्वागी पुजा’ भव्यताका साथ सम्पन्न भएको छ । लिम्बूहरूको ऐतिहासिक थलो मेरिङदेन गाउँपालिकामा अवस्थित तोसुयक माङहिम परिसरमा प्रमुख अतिथि मेरिङदेन
झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ पक्राउ परेका छन् । तामाङले मेचीनगर नगरपालिका – ६ काँकडभिट्टाबाट विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिकाको दोस्रो सम्मेलनबाट अमर इधिङ्गो लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । शुक्रबार राति अबेर सम्पन्न सम्मेलनको बन्दसत्रले इधिङ्गोको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारको भीषण आगलागीमा परेका पीडित परिवारलाई ताप्लेजुङ समाज नेपालले गरेको सहयोग रकमको हर हिसाब शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेको छ ।
काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको
काठमाडौं । मिसन हिमालय काठमाडौले मेरिङदेन कोभिड–१९ अस्थायी अस्पताललाई १ लाख १० हजार मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उत्तm सामाग्री संस्थाको स्थानीय प्रतिनिधि
काठमाडौं, । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति ताप्लेजुङ सरोकार केन्द्रले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै सरोकार
काठमाडौं । सरकारले एकपछि अर्को गर्दै आदिवासी जनजातिको आस्थामाथि प्रहार गर्न थालेको भन्दै सरोकार पक्षले विरोध गर्न थालेका छन् । शनिबार बजेटमार्फत सरकारले सार्वजनिक गरेका केही कार्यक्रमबाट आदिवासी जनजाति झनै