प्रदेश-१

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

होमस्टे सञ्चालकलाई होटल व्यवस्थापन तालिम

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबास्थित फुङ्फुङ्गे सामूदायिक होमस्टेका सञ्चालकलाई होटल व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । साँबाको तेम्बा गाउँमा सञ्चालनमा आएको होमस्टे (घरबास) का

ओखलढुंगाको एक विद्यालयमा शेर्पा जातिको पोसाक अनिवार्य

काठमाडौं २० फागुन / ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान

अनुयायी महिला बलात्कार गरेको आरोप लागेका सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं २० फागुन / बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेको छ । आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा

आकाशबाट जस्तापाता खसेपछि स्थानीय त्रसित

काठमाडौं , १६ फागुन / उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि सोलुखुम्बुको सोलुदूधकुण्डका नागरिक त्रसित बनेका छन् । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक–पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

ताप्लेजुङ । ताप्लेजुङमा भएको खुल्ला पाथीभरा म्याराथनमा महाकुलुङ गाउँपालिका–५ सोलुखुम्बुका सुमन राई प्रथम हुनुभएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा पुगेर पुनः फुङ्लिङ आइपुग्नेगरी निर्धारित ४७ किलोमिटर बराबरको दूरी चार घण्टा

अन्तर्राष्ट्रिय बुद्धिचालमा दुई चरणका खेल सम्पन्न

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन ११ गते । आइतबारदेखि ताप्लेजुङमा सुरु पाथीभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणका खेल सम्पन्न हुँदा भारतका मुकेश मण्लोई,

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा भेडा प्रदर्शन

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भेडा प्रदर्शन गरिएको छ । पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तेस्रो दिन आइतबार तीन सय ५० बढी भेडा फुङ्लिङ बजारमा प्रदर्शन गरिएको छ ।

फुङ्लिङ नगरको सार्वजनिक स्थलमा सरसफाई

ताप्लेजुङ। सदरमुकाम फुङ्लिङबजारको बसपार्क , हाटबजार क्षेत्र लगायत सार्वजनिक स्थलमा शुक्रबार सरसफाई गरिएको छ । शनिबार र आइतबार हुने तमूहरुको दुई दिने केन्द्रीय पार्षद भेला तथा फागुन ९ देखि १३

साढे तीन अर्बको राँके भेडेटार सडक खण्डको काम गुणस्तरहीन

पाँचथर । राँके–रवि–भेडेटार सडक खण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ । निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीयता कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को

जन्मोत्सवमा शैक्षिक सामग्री वितरण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाकी भोमादेवी पोख्रेल भट्टराईले आफ्ना पिताको जन्मोत्सवको अवसरमा एक सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । भट्टराईले पिता काशीनाथ पोख्रेलको ८०

तमु समुदायको १२ औं पार्षद भेलाको तयारी अन्तिम चरणमा

प्रयास लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा आउँदो फागुन ३ र ४ गते हुने दुई दिने तमु (गुरुङ) समुदायको राष्ट्रिय पार्षद् भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । देशभरका गुरुङ समुदायका अगुवाको

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा हुने ताप्लेजुङ साँझ को तयारी पुरा

काठमाडौं, १४ माघ / ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ