ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी
ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष वनेमले सामाजिक सञ्जाल फेस्बुकमा हेल्थ असिस्टेन्ट र बिएससी नर्सिङ
ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले निर्माण व्यवसायीको ध्यानाकार्षण गराएका छन् । सम्झौता अनुसार आयोजनाहरुको निर्माण कार्य नभएको भन्दै अध्यक्ष वनेमले समाजिक सञ्जाल फेस्बुक मार्फत निर्माण व्यवसायीको ध्यानाकार्षण
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा बजेत निर्माणको लागि सार्वजनिक रुपमा राय सुझाव माग गरेको छ । गाउँपालिकाको सन्तुलित विकास,सार्वजनिक सेवा प्रवाह,गरिवी निवारण,आर्थिक तथा
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा जम्मा ९ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ८ वटा गाउँपालिका र एक वटा नगरपालिका । उक्त स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि
ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले याक किसानलाई प्रोत्साहन गर्न याकका बाच्छा÷बाच्छी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा याक किसानको लागि बिनियोजित ८ लाख रुपैँया बजेटबाट १२ वटा याकका
देबेन्द्र बानियाँ ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको छ । आज सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी पार्टीका महामन्त्री डा. मुकुल ढकालको प्रमुख अतिथिमा उक्त
ताप्लेजुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमामा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको
ताप्लेजुङ । भ्रष्ट्रचार निर्मुल र आमुल परिवर्तनको अभियानलाई अगाडी सार्दै मंसिर ४ को निर्वाचनमा सहभागी भएर राष्ट्रिय दलको मान्यता समेत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक नै
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ कै फत्ताङलुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेको जिल्ला प्रहरी
ताप्लेजुङ । ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुने भएको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले बिहिबार विद्युतिय हाजिरीको उद्धघाटन गरेसँगै पालिकामा ईलोक्ट्रोनि हाजिरी सुरु भएको हो । समयमै कार्यलयमा उपस्थित भई सेवा