काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर
ताप्लेजुङ । फुङलिङ ९ हाङदेवामा परमपूज्यनिय लामा जोपा रिन्पोछे ज्यूको शिघ्र निर्माणकायको लागी प्राथना आज देखी सुरु गरेको छ । ताप्लेजुङको चौथो बज्रगुरु मन्त्रजब कार्यक्रमको प्रमुख लामा (अतिथि) समेत रहेका
ताप्लेजुङ । साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार साँबा बंशहरुको उदगम स्थल ताप्लेजुङको मिक्वाखोला गाँउपालिका वडा न.–४, साँबामा सम्पन्न भएको महाधिवेशनमा गङ्गा साँबा अध्यक्षमा निर्वाचित
ताप्लेजुङ । ताप्लेजुङमा बग्ने खोला बगि गो जस्ता थुप्रै लोकप्रिय गीतकि गायिका भावना आचार्य र पुर्वका लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको “उडिउडी आ सुवा” झल्को मेटि
ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला अन्तरगत बिहिबार भएको टपरी गाँस्ने प्रतियोगितामा विष्णुमाया गिरी प्रथम भएकी छन् । त्यस्तै कुमारी मगर द्धितिय र देविमाया ओझा
ताप्लेजुङ । ताप्लेजुङमा चौथो बज्र गुरु मन्त्र जप कार्यक्रम २०७९ को सम्पूर्ण खर्च सार्वजनिक भएको छ । ताप्लेजुङको सुकेटार स्थित सिरेटो हिल रिसोर्टमा फागुन १५ गते देखि सुरु भई १७
ताप्लेजुङ । कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका लाजेहाङ लिम्बू (पदम)को दाहसंस्कार प्रदेश १ पुन: नामाकरण संघर्ष समितिले अघि सारेका मागहरू पुरा भएपछि मात्र गर्ने भएका छन्
अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई स्ववियु निर्वाचनबाट नपञ्छिन क्याम्पस ईकाई कमिटीका चार विद्यार्थी संगठनले आग्रह गरेको छ । बिहीबार साँझ नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त रुपमा
एलिना दियाली नाम्जे,धनकुटा । आत्मा बस्ने घर भन्ने वित्तिकै तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ ? तर नेपालको धनकुटास्थित साँगुरिगढि गाउँपालिका ६ नाम्जेमा आत्मा बस्ने घर बनाईएको छ । गाउँपालिकाको ६
लोकेन्द्र लिम्बू “लोकेश” ताप्लेजुङ। ताप्लेजुङमा जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले चुमेको छ । बुधबार भएको फाईनल खेलमा फुङलिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित
देबेन्द्र बानियाँ ताप्लेजुङ। गत २१ गते बाट जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको फाइनलमा फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका प्रवेश गरेको छ । भानु जन माध्यमिक विद्यालयको
नारद गुरागाँइ ताप्लेजुङ । ताप्लेजुङको १ जातीय सङ्गठनले कोशी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । लिम्बू समुदायका युवा हरूको छाता संगठन याक्थुङ युवा मञ्चले आज एक विज्ञप्ति जारी गर्दै
ताप्लेजुङ । नेकपा माओवादी सम्वद्ध युवाहरुको संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल ताप्लेजुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समसामयिक विषयवस्तु माथि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला