१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

अफगानिस्तानविरुद्ध पारसको अर्धशतक, नेपालको सय रन पुरा

२६ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालका कप्तान पारस खड्काले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका छन् । २२ औं ओभरको पहिलो बलमा चौका हान्दै उनले अर्धशतक पुरा गरेका हुन् । उनकप्तान

विश्वकप क्रिकेट छनोटः बिहीबार नेपालले स्कटल्याण्डको सामना गर्ने

फाल्गुन २३, २०७४ (रासस) काठमाडौँ — जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्दैछ । फाइल तस्बिर जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ ।

रियल मड्रिडले पीएसजीलाई फेरि हरायो

२३ फागुन, काठमाडौं । रियल मड्रिडले पेरिसमा पनि पेरिस सेन्ट जर्मेनलाई हराएको छ र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले पीएसजीलाई २-१

आफ्नो घरेलु मैदानमा पिएसजीको नतिजा उल्टाउने आशा

  पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड पिएसजीसँग भिड्दै छ । पहिलो लेगमा रियलले सान्टियागो बर्नबाउमा ३-१ को जित

निराश हुनुपर्दैन, एक मात्र जीतले पनि पाउन सकिन्छ एकदिवसीय मान्यता !

(आईसीसी) विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत शुरुवाती खेलमा नेपालले टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बाब्वेसँग हार ब्योहोरेको छ । ३८१ रनको भीमकाय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४

मेसीको गोलमा एट्लेटिकोमाथि बार्सिलोनाको जित

  एजेन्सी: ला लिगामा लियोनल मेसीले गरेको एक मात्र निर्णायक गोल मद्तमा बार्सिलोनाले ला लिगामा एट्लेटिको मड्रिडलाई १(० ले पराजित गरेको छ। जितपछि लिगलिडर बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि ८ अंकको

विश्वकप छनोटः नेपालले पायो ‘विश्वकप छनोट’कै ठूलो लक्ष्य

२० फागुन, काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ । सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य

धोनीको हेल्मेटमा मात्र किन हुँदैन राष्ट्रिय झण्डा ? यस्तो छ कारण

१७ फाल्गुन २०७४ एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा केही देशका राष्ट्रिय खेलाडीहरुको हेल्मेटमा राष्ट्रिय झण्डा अंकित गरिएको हुन्छ । केही देशका खेलाडीको हेल्मेटमा भने आफ्नो क्रिकेट बोर्डको लोगो अंकित गरिएको हुन्छ

ग्रिजम्यान एक्लैले गरे चार गोल, बार्सिलानोमाथि दबाव कायमै

१७ फागुन, काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ । जितसँगै एथ्लेटिकोले लिग लिडर बार्सिलोनामाथि दबाव कायमै राखेको छ ।

यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, पारस र सोमपाल नायक

सीसी डिभिजन टू को तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नामिबियाको विन्डहक स्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३१ ओभरमा युएइको सबै विकेट झार्दै १ सय

विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो, केही खेल गुमाउने

१५ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । गत अगस्ट

बार्सिलोनाको गोल वर्षामा स्वारेजको ह्याट्रिक, मेस्सीको दुई गोल

एजेन्सी स्पेनिस ला लिगा लिडर बार्सिलोनाले शनिबार गोल वर्षा गरेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ६(१ को गोल अन्तरमा जित हात पारेको हो। बार्सिलोनालाई