१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

सावित्राको माल्दिभ्समा ह्याट्रिक:

काठमाडौं चैत्र १३/ नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले माल्दिभ्समा जारी १८र३० महिला फुटसल फिस्टामा उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । सावित्राको ह्याट्रिकको मद्दतमा पुलिस क्लबले सोमबार ओरेडोलाई ४–०

आर्चरीमा नेपालले जित्यो कास्य पदक

काठमाण्डौ / बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक हात पारेको छ । ढाकास्थित विकेएसपी कम्पाउन्डभित्र भएको खेलमा मिक्सतर्फ नेपालका तीलक

उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने

काठमाडौं, चैत ११ सरकारले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।रिपोर्टर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०ले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार

रोनाल्डोको नाटकिय खेलपछि इजिप्ट हार्यो

काठमाडौं । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ । ९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२

सन्दिपको आईपीएल जर्सी सार्वजनिक

८ चैत, काठमाडौं । सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले

एसियन कप २०१९ छनोट ? यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा को को परे टिममा ? हेर्नुहोस

काठमाडौं । एएफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमनविरुद्धको खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। आगामी चैत्र १३ गते यमनसँग खेल्नका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यातुको

खुल्ला पुरुष भलिबलः दी फेमस महेन्द्र दल गण फाइनलमा

भरतपुर: दी फेमस महेन्द्र दल गण भरतपुरको टोली पद्मोदय खुल्ला पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । भरतपुर–२२ स्थित पद्मोदय युवा क्लबको आयोजनामा पदमपोखरीमा जारी भलिबल प्रतियोगिताको बुधबार सम्पन्न सेमीफाइनलमा

एक ओभरमा ७ छक्का हान्दै विश्वरेकर्ड !

एजेन्सी: क्रिकेटमा एक ओभरमा ६ छक्का प्रहार गरेका उदाहरण धेरै छन् । अन्तर्राष्ट्रिय खेलमा समेत भारतका युवराज सिंहले टी२० अन्तर्राष्ट्रिय र दक्षिण अफ्रिकाका हर्शल गिब्सले एकदिवसीय अन्तर्राष्ट्रियमा एक ओभरमा ६

एकदिवसीय मान्यताका साथ नेपालको ऐतिहासिक उपलब्धि

१ चैत, काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा

दिपेन्द्र सिंको अदभुत प्रदशनका साथ आज नेपाल ६ विकेटले बिजयी ।

काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । नेपालले २३ ओभरमा पपुवा न्युगिनीले

हङकङविरुद्ध नेपालको अाठौं सफलता

नेपालले हङकङविरुद्ध अाठौं सफलता हात पारेको छ। सन्दीप लामिछानेले अजिज खानलार्इ एलबिडब्लुको सिकार बनाउँदै नेपाललार्इ अाठौं सफलता दिलाएका हुन् त्यसअघि बसन्त रेग्मीले अनवर अजमललार्इ १० रनमा अाउट पार्दै सातौ‌ सफलता दिलाएका

नेपाललाई झड्का, कप्तान पारस ७५ रनमा आउट

२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपाल र अफगानिस्तान खेलिरहेका छन् । भर्खर नेपालले महत्वपूर्ण विकेट गुमाएको छ । आक्रामक पारी खेलिरहेका कप्तान पारस खड्कालाई मोहम्मद नाबीले आउट गरेका छन्