रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन, सार्वजनिक बिदा

काठमाडौं । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी साथै रक्षाबन्धन । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि नेकपा एसले दियो केन्द्रीय नेताहरूलाई जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलले यसअघि

मधेस प्रदेशले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं । मधेस प्रदेश सरकारले करार सेवामा ठूलो संख्यामा ल्याब टेक्निसियन र कार्यालय सहयोगी माग गरेको छ । स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन र १३६ जना कार्यालय सहयोगी

निजामती कर्मचारीहरुको सेवा अवधि ६० वर्षसम्म कायम हुने कानूनी व्यवस्थाको तयारी

काठमाडौं । सरकारले ६० वर्षसम्म निजामती कर्मचारीहरुको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती ऐन, २०४९

माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढिलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद हेरफेर गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया प्रारम्भ हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि

उच्च अदालतका रिक्त २७ न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी

काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन

युक्रेनमा युद्ध चर्काउन अमेरिकाद्धारा थप १ अर्ब डलरको सैन्य सहायताको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा युद्ध चर्काउन थप १ अर्ब डलरको सैन्य सहायता दिने घोषणा गरेका छन् । यो घोषणासँगै युक्रेनलाई अमेरिकी सहयोग बढेर नौ अर्ब डलर पुगेको

बाबुराम भट्टराईको पार्टी गठबन्धनमा जाला ?

काठमाडौँ । नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । केन्द्रका नेता विश्वदीप पाण्डेका अनुसार दुई नेताबीच चुनावी गठबन्धनका बारे चर्चा भएको थियो । प्रधानमन्त्री

लकडाउन घोषणा सँगै चीनको एकै सहरमा फसे ८० हजार पर्यटक

एजेन्सी । कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेपछि स्थानीय प्रशासनले लकडाउन घोषणा गरेसँगै चीनको हेनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन् । सिएनएनका अनुसार पछिल्लो

सिट बाँडफाँट बारे छलफल गर्न कांग्रेसका शीर्ष नेताहरु छलफल गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने