रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

संघीय र प्रदेश निर्वाचनमा ५० प्रतिशत युवाहरूलाई प्रत्यक्ष उम्मेदवारीका लागि नीतिगत व्यवस्था गर्न माग

काठमाडौं । युवाहरूको हकअधिकार सुनिश्चित गराउन आग्रह गर्दै गैर सरकारी संस्था महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रधानमन्त्री देउवालाई महासङ्घले युवाहरूको हकअधिकार सुनिश्चित

सहयोगीहरुको सहयोग पाए केहिवर्ष आमाको अँगालोमा रहेर जिवन जिउन पाउँने थिए

विराटनगर । मान्छेको जिन्दगीमा दु:ख पिडाहरु र समस्याहरु आईरहन्छन् । कुनै कुनै पिडाहरु कुनै कुनै समस्याहरु यस्ता हुन्छन् कि जस्ले जिवनलाई नै मृत्यूको दोसाँधमा पु¥याईदिन्छन् । यस्तै जिवन र मृत्यूको

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ महिनामा ३७ लाख यात्रुले गरे हवाई यात्रा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई

सुनचाँदी व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा शंखर निर्वाचित

ताप्लेजुङ ।पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा गङ्गाराम शंखर निर्वाचित भएका छ्न् । शुक्रबार भएको पाँचौ साधारणसभाबाट शंखर अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रथम उपाध्यक्षमा लक्ष्मी लाम्गादे,

फक्ताङ्लुङ गाउँपालिकालाई चीनले अनुदानमा दियो स्काभेटर

ताप्लेजुङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो

तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै

माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नारायणकाजी श्रेष्ठलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी १० बजे जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष

मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले

काठमाडौँका सडकमा फोहरको डङ्गुर, बाटो बन्न अझै समय लाग्ने

काठमाडौं । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको

दिप्रुङ चुईचुम्मा;कार्यक्रम नगरी ४ लाख २९ हजार फछ्र्यौट

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०७७र०७८ मा नवजात शिशुलाई घरभेट कार्यक्रमको ४ लाख २९ हजार बजेट कामै नगरी फछ्र्यौट गरेको खुलेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन

झापाको पालिया खोलामा शिशुको शव फेला

काठमाडौं । । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक