काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
ताप्लेजुङ । माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बुधबार ताप्लेजुङ आउने भएका छन् । बाम लोकतान्त्रिक गठबन्धन ताप्लेजुङ जिल्लाको जिल्ला स्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड
रामहरि कार्कीललितपुर । चुनावी रिर्पोटिङको क्रममा पछिल्ला १५ दिनयता हामी लगातार ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ लाई पछ्याइरहेका छौं । सोही क्रममा सोमबार र मंगलबार हामी स्थलगत रूपमै ललितपुरका केही
सिन्धुपाल्चोक २९ कार्तिक । देशैभर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोधु घर दैलोमा पुगेर मतदाताको माया
महोत्तरी क्षेत्र नं- १ मा सतारुढ गठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँच दलीय गठबन्धनको साथ छ । पोखरेल अधिकांश
चितवन । चितवन – ३ मा गठबन्धनका साझा उम्मेदवर डा. भोजराज अधिकारी यतिबेला घरदैलोमा व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग उनलाई आशिर्वाद थाप्दैमा भ्याइनभ्याई छ । अधिकारीले पनि आफ्नो
सिरहा, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन्। पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमाले सहित अन्य राजनीतिक दलले चुनावी मिति नजिकिदैँ गर्दा प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।कात्र्तिक १७ गते अघिसम्म घरदैलो अभियानमा व्यस्त उम्मेदवार
काठमाडौं । पाँच वर्ष पछि फेरी पनि प्रतिनिधि सभा तथा प्रदेश सभाले नयाँ सदस्य पाउँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि नयाँ सदस्यहरूको
काठमाडौं । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका
काठमाडौं । गत राती गएको भुकम्पका कारण डोटीमा ६ जनको मुत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ मुत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ । पूर्वीचौकी
ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजना पालिका स्तरमा भई रहेको नमुना मतदान कार्यक्रम मंगलबार पाथिभरा याङवरक गाउँपालिकामा सम्पन्न भएको छ । पाथिभरा याङवरक गाउँपालिकाको श्री थेचम्बु मा.वि. विद्यालयमा भएको
गंगा लिङखिम ताप्लेजुङ । सामुदायिक विद्यालयबाट एस.ई.ई. परिक्षामा उत्कृष्ट अङ्क ल्याई उत्रिर्ण भएकी एक छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकी शान्ति लिम्बूलाई