रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

शपथपछि सांसद रेशम चौधरीलाई जेल लगियो

काठमाडौँ, १९ पुस / प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४

ससुरालिमा अपमानित महसुस गरी आफ्नो बच्चा सहित ६ जनालाई गोली हानी हत्या

बैंकक – थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उक्त हत्याकाण्ड नयाँ

गुरुङ द्धारा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

चितवन / पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण

हिमालयन रिभरगाईड एसोसियसन नेपालको अध्यक्षमा मानध्वज गुरुङ निर्वाचित

चरौँदी,१८ पुस । हिमालयन रिभरगाईड एसोसियसन नेपाल(Himalayan River Guide Association Nepal) को अध्यक्षमा मानध्वज गुरुङ चयन हुनुभएको छ ।धादिङको बेनघिाट रोराङ गाउँपालिका स्थित चरौँदीमा सम्पन्न एसोसियसनको १२ औँ बार्षिक साधारण

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

–आदित्य दाहाल साँखु, १९ पुस / केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै

युनाइटेडको लगातार चौथो जित

बिहीबार, पौष १९ / प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो । मा

देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

काठमाडौँ / देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँए

बारा / एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ , पक्कै पनि अनौठो मान्नु होला । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो

मिस नेपाल शृङ्खला खतिवडा सद्भावना दूतमा नियुक्त

काठमाडौँ, १८ पुस / व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा शृङ्खला खतिवडा ९मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित

बन्दीपुरमा डेढ लाख पर्यटक

दमौली, / एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन

मापसे सेवन गरि सवारी चलाउने ४२३ चालकको अनुमतिपत्र खारेज

काठमाडौँ, १८ पुस / महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र ९लाइसेन्स० खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन

नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै

काठमाडौँ / विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले