रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

चलचित्र सायाबुङ कोरिया,हङकङ,लगायत अन्य बिभिन्न राष्ट्रहरुमा प्रर्दशन हुँदै

काठमाडौं / किरात राई सँस्कार सस्कृतिमा आधारित चलचित्र सायाबुङ दक्षिण कोरियाको राजधानी सौलमा जनवरी १३ तारिखका दिन प्रर्दशन हुने भएको छ । विशेष गरि दक्षिण कोरियामा रहेका नेपालीहरू मिलि सञ्चालन

छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईदैं

चितनवन , १७ पुस । चितवनमा मंगलबार छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय

अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले सौराहाका होटल भरिभराउ

अरुणपोष्ट संम्वाददाता , चितवन, १७,पुस । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल

नेपाली टोपी,हाम्रो गौरब, हाम्रो पहिचान’भन्ने नाराका साथ मनाइयो टोपी दिवस

काठमाडौँ, १७ पुस / नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा

जापान रोजगारको विषयमा हल्लाको पछि नलाग्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

काठमाडौं / वैदेशिक रोजगार व्यवसायी संघले जापानमा नेपाली कामदार पठाउने विषयमा आधिकारिक सूचना नआएसम्म हल्लाको पछि नलाग्न आग्रह गरेको छ। जापानमा रोजगारीको हल्ला पछि रोजगारीको बाहानामा ठगी गर्ने गिरोह सक्रिय

शून्य डिग्री सेल्सियसमा जलवायु सम्मेलन

सिन्धुपाल्चोक / मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा । शून्य

‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रपति

प्रधानमन्त्री इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

काठमाडौँ / सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर

हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाउनुभएको छ । त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको

काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, / नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ

नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र

चितवनमा भूकम्प प्रभावितका छ हजार परिवार अझै घरविहीन

वि.सं. २०७२ वैशाखको भूकम्पले चितवनमा प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१ परिवारको मात्रै घर निर्माण भएको छ । भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार