गुरुङ द्धारा आफ्नै श्रीमतीमाथि एसिड प्रहार


चितवन / पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।

भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्