रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

शिक्षक र कर्मचारी पनि नेकपाको जिल्ला कमिटीमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, जेठ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटीमा शिक्षक र कर्मचारी पनि रहेका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई

ओखलढुंगाको खिजिदेम्बा विद्यालयमा शेर्पा भाषाको पढाई शुरु

ओखलढुंगा / ओखलढुंगाको खिजिदेम्बा वडा नं. ९ स्थित शिवालय मावि छेर्मादिङ पात्लेमा शेर्पा भाषाको पठनपाठन शुरु गरेको हो । स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पठनपाठन

पाँचथर हत्याकाण्ड : आज अन्त्यष्टी गरिँदै

काठमाडौँ / पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डको घटनामा ज्यान गुमाएका ९ जनाको अन्त्यष्टि कार्य आज शुरु भएको छ । मृतकका आफन्त अन्त्यष्टी स्थलमा आइ पुग्न केही ढिला हुँदा

ताप्लेजुङका राईले ग्वार्कोको आकाशे पुलबाट हामफालेर गरे आत्महत्या

काठमाडौँ / ताप्लेजुङका कीर्तिमान राईले ग्वार्कोको आकाशे पुलबाट बिहिबार बिहानै हामफालेर आत्महत्या गरेका छन्। कोटेश्वर–कलंकी सडक अन्तरगर्त ग्वार्कोस्थित आकाशेपुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा ताप्लेजुङको

बाँच्न सफल १२ बर्षिय बालिका भन्छिन् – धारिलो हतियारले पालैपालो सबैलाई चकाचक पारे

पाँचथर / पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् ।

पाँचथर हत्या काण्ड : ‘डिभोर्स’ ले निम्त्यायो डरलाग्दो सामुहिक हत्या

पाँचथर, / पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा नौं जनाको सामुहिक हत्याको प्रारमिभक कारण सम्बन्ध विच्छेद (डिभोर्स) देखिएको छ । नौं जनाको विभत्स हत्यामा ज्वाई र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको

९ जनाको हत्या भएको स्थान नजिकै एक युवक झुण्डिएको अवस्थामा फेला, हत्यारा भएको आशंका

पाँचथर, ७ बैशाख / मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि

पाँचथरमा ९ जनाको हत्या, १२ वर्षीया बालिका भागेर बाच्न सफल (मृतकको नामसहित)

पाँचथर ७ बैशाख / पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार

मेस्सीसँग खेल्न कसैले पनि नाइँ भन्न सक्दैन,

काठमाडौं / एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजम्याले क्लव छाड्ने घोषणा गरिसकेका छन् । उनी अब कुन क्लव जालान् भन्ने विषयमा चर्चा सुरु भएको छ । फ्रान्सका विश्वकप विजेता यी

लिम्बू सङ्ग्रहालय वस्थापन, प्रचारप्रसारको अभावले जीर्ण बन्दै

ताप्लेजुङ / सिरिजङ्घा गाउँपालिकास्थित मामाङ्खेमा स्थापित लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र प्रचारप्रसार हुनसकेको छैन। लिम्बू समुदायको पहिचान झल्काउने ऐतिहासिक सामग्री सङ्कलन गरी विसं २०५७ मा स्थापना गरिएको उक्त सङ्ग्रहालय प्रचारप्रसारको

आलिया भट्ट सोलुखुम्बु आउने

मुम्बइ / बलिउड नायिका आलिया भट्टले अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्। राष्ट्रिय भलिबल खेलाडी

ब्राजिलको कप्तान बन्नेमा नेयमार माथि शंका

एजेन्सी / ब्राजिललीयन स्टार नेयमार रुसमा सम्पन्न विश्वकपमा टोलीको कप्तानी गरेका थिए । ब्राजिलले कोपा अमेरिकाको लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोली कप्तानको नाम भने सार्वजनिक गरेको छैन ।