रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

विराटनगर/ मोरङको विराटनगरमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार दिउँसो विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याइएकी ५५ वर्षीया महिलाको ४ः३० बजे

एकै दिन नेपालमा आज यति धेरै संक्रमितको कोरोनाले लियो ज्यान

काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको

उपत्यकाबाट दैनिक हजारौँ बाहिरिदै

काठमाडौं/ उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढिरहँदा पनि भित्रिनेको संख्यामा कमी आएको छैन। उपत्यका प्रवेश गर्ने नाकाबाट दैनिकजसो यात्रुहरु निर्बाध प्रवेश गरिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा उपत्यका छोड्नेको पनि संख्या

बालिका अपहरण, दुई आरोपित पक्राउ

बागलुङ/ विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ काठेखोला गाउँपालिका ६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही

कमला र अमृतको दोश्रो गीत “औठी सुनैको” सार्वजनिक (भिडियो सहित)

काठ्माडौं / कोरोना सन्त्रासबीच गीत एवं म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । कोरोना सन्त्रास फैलिएयता राम्रा राम्रा म्युजिक भिडियो पनि निर्माण भइरहेका छन् । लोक, पप, आधुनिक सबैथरीका

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने मन्त्रालयको तयारी

काठमाडौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट बिओपी को उद्घाटनका क्रममा

‘युट्युब ट्रेन्डिङ’ को नम्बर सातमा बीरेन्द्रको ‘जाले रुमाल’ (भिडियो सहित)

काठ्माडौं / प्रेम कथामा सर्मपित भएको गीतको म्युजिक भिडियो “जाले रुमाल” ले सार्वजनिक भएको छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भएको छ । उदयमान पूर्बेली गायक बीरेन्द्र श्रेष्ठले गायिका मेलिना

प्रदेशको नाम जातीय आधारमा नराखिदा बाबुरामको आक्रोश

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई

ओलाङचुङ समाज कल्याण परिवारले दैनिक हजारौं श्रमिकलाई निशुल्क खाना वितरण गर्दै “भिडियो सहित “

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९)ले गर्दा मानव जीवन अस्तव्यस्त बनिरहेको अबस्थामा लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्र परेका पिडितहरुलाई ताप्लेजुङको ओलाङचुङ समाज कल्याण परिवारले खाना

राई विद्यार्थी संघले ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्दै

काठमाडौं । किरात राई विद्यार्थी संघले ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने भएको छ । संघले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्न लागको महासचिव रविन

संसदीय दलका उपनेता टंक आङ्बुहाङ, मुख्यमन्त्रीको दाबेदार

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् ।

बौद्ध महायान केन्द्र गुम्बा कपनले दियो ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री

काठमाडौं । नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौंले ताप्लेजुङका अग्निपीडितलाई राहत सामाग्री वितरण गरेको छ । गुम्बाले आज शुक्रबार जिल्लाका अग्निपीडित ३२ घर परिवारलाई भाडा वर्तन,लत्ताकपडा लगायत खाद्य सामग्री