काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं । गौतम बुद्ध फिल्मस् प्र.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को उपाधी युगेन शेर्पा र डोल्मा छिरिङ शेर्पाले शेर्पाले उपाधी जितेका छन् ।
काठमाडौं। शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मतनिर्वाचित भएका छन् । शेर्पा समुदायका पत्रकार र सञ्चारकर्मीहरुको साझा संस्था शेर्पा सञ्चार समूह नेपालको छैटौँ महाधिवेशनले सबै पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । आज राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थ
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन् । काठमाडौंमा भएको विरोध सभामा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित
काठमाडौं/ गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ। दुर्लभ जन्तरेको निर्देशनमा
काठमाडौं । नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी निर्णयलाई कसैले दायाँबायाँ गरेर चुनौती दिन नसक्ने बताएका छन् । केन्द्रीय सचिवालयको शनिबारको बैठकमा दुवै वरिष्ठ नेताले त्यस्तो बताएका
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ
काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० वर्ष
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत ३९ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो
काठमाडौं ] रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन्। तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको हिजो साँझ मृत्यु
काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व