रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेकै बेला नेपाल कांग्रेसका एक केन्द्रीय सदस्यले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

टीएमजेमा पर्यटकलाई गुराँस टिप्न प्रतिबन्ध

काठमाडौं । घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी मानिने तीनजुरे,मिल्के,जलजले (टीएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । फूल टिप्दा

स्थानीय तहको निर्वाचनको लागि ३६ लाख ५९ हजार बढी मतदाता थपिए

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि ३६ लाख भन्दा बढी मतदाता थपिएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा अहिले ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका निर्वाचन आयोगले

स्थानीय तह चुनाव : काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता, मनाङको नार्पाभूमिमा ४४८

काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पालिकातर्फ सबैभन्दा धेरै मतदाता काठमाडौं महानगरपालिकामा रहेका छन् । काठमाडौं महानगरपालिकामा तीन लाख दुई सय ४२ जना मतदाता रहेका

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि सोही

स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न शुक्रबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ पार्टी कार्यालय सानेपामा बस्दै छ । यसअघि

म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन

काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन

लामो दूरीको सार्वजनिक सवारी भाडादर बढ्ने

काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ । स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । ‘प्रिमनसुन’को समय भएकाले पहाडी भू–भागका

स्थानीय तह निर्वाचनमा एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो ।

मेयर कपको उपाधि सिदिङ्वा गाउँपालिकालाई

ताप्लेजुङ । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा गत चैत्र ९ गतेबाट जारी पालिका स्तरीय मेयर कप  पुरुष भलिबलको  उपाधि सिदिङ्वा गाउँपालिकाले हात पारेको छ । फुङलिङ नगरपालिकाले आयोजना

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन् । शुक्रबार राति सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की तथा कोषाध्यक्षमा उर्वशी बस्नेत निर्वाचित