रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको खाद्यान्न सहयोग गर्ने

एजेन्सी । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक

महिलालाई एसिड प्रहार गर्ने दुई पक्राउ

काठमाडौं । महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी

ग्रीन भेन्चर्सको आईपीओमा मागभन्दा ९.३ गुणा बढी आवेदन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा साढे २१ लाख बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ६ बजेसम्ममा २१ लाख ५७ हजार ५६०

भारतमा लगातार बढदै पेट्रोल र डिजेलको मूल्य

एजेन्सी। छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ । भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले

इजरायल रोजगारी : नेपाली कामदारको भिसा र सम्झौतापत्रको प्रक्रियामा ढिलाइ

काठमाडौं । दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट कामदार इजरायल जान ढिलाई भएको छ । इजरायलको परराष्ट्र मन्त्रालयमा उत्पन्न श्रम विवादले नेपालबाट जाने सहयोगी कामदारको भिसा र सम्झौतापत्रको प्रक्रियामा ढिलाइ भएको वैदेशिक

तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै छन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक

आदिवासी जनजाती महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा गेल्जे लामा

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा चयन भएका छन् । नवलपरासीको कावासोतीमा सम्पन्न १०औं राष्टिय महाधिवेसनले शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । महासंघको वरिष्ठ

भारतबाट ३८ रुपैंयामा विजुली किन्दै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा अभावको अवस्था उत्पन्न भएको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले भारतबाट प्रतिमेगावाट ३८ रुपैंयासम्मको लागतमा विद्युत आयात

पत्रकार खगेन्द्र अधिकारी सिरिजङ्गा गाउँपालिकाद्धारा पुरस्कृत

काठमाडौं । पत्रकार खगेन्द्र अधिकारीलाई ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पुरस्कृत गरेको छ । खोजमुलक तथा समिक्षात्मक पत्रकारितामार्फत स्थानीय सरकारको जवाफदेहिता, जिम्मेवारी र कार्यशैलीबारे आम नागरिकलाइ सुसूचित गराउन भूमिका खेलेको भन्दै पत्रकार

चिनियाँ विदेश मन्त्रीको भ्रमणमा तमोर जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । तमोर नदीमा निर्माण गर्ने भनिएको तमोर जलाशययुक्त आयोजना चाँडै निर्माणमा लान त्यस क्षेत्रका नेताहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएका छन् ।  चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा उक्त

गजुरधन राईको अध्यक्षतामा फोनिजको ४७ सदस्यीय नयाँ कार्य समिति चयन

काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनबाट वरिष्ठ पत्रकार गजुरधन राईको अध्यक्षतामा ४७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । चितवनको सौराहामा चैत ६–८

ग्रीन भेन्चर्सको आईपीओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन

काडमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ ।