काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले
ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्गत आजको तेश्रो खेलमा पथरी ११ फुटबल क्लब मोरङ विजयी भएको छ । लाखे जात्राको अवसरमा आयोजित खेलमा फिदिम स्पोर्टिङ क्बल पाँचथरलाई २–० गोलअन्तरले
माल्टा । प्रथम खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा दशैँको अवसर पारी खुकुरी फुटबल क्लब, माल्टाको आयोजनामा आउँदो अक्टोबर २१ र २२ तारिखका दिन प्रथम खुकुरी कप
ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकप आजबाट सुरु भएको छ । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा उक्त गोल्डकप आजबाट सुरु भएको हो । खेलको उद्घाटन फुङलिङ
ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १४ गतेबाट सुरु हुने उक्त गोल्ड कपको अन्तिम चरणमा पुगेको आयोजक संस्था लाखेजात्रा खेल सञ्चालन समिति र जिल्ला
काठमाडौं । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन शनिबार काठमाडौंको बसुन्धरामा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचीव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यता र टोखा नगरपालिकाका प्रमुख प्रकाश
काठमाडौं । फिफा महिला विश्वकप फुटबल मा फ्रान्स र जमैकाले बराबरी खेलेका छन् । समूह एफमा रहेका यी दुई टिमले आइतबार भएको खेलमा गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका
लोकेन्द्र लिम्बू “लोकेश” ताप्लेजुङ। ताप्लेजुङमा जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले चुमेको छ । बुधबार भएको फाईनल खेलमा फुङलिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित
देबेन्द्र बानियाँ ताप्लेजुङ। गत २१ गते बाट जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको फाइनलमा फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका प्रवेश गरेको छ । भानु जन माध्यमिक विद्यालयको
देबेन्द्र बानियाँ ताप्लेजुङ । हिजोबाट जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएको छ । फुङलिङको श्री भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेको उक्त खेलमा
साहारा लङ्वा लिम्बू ताप्लेजुङ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावाले महिलाहरूको नेतृत्वले मात्र विकास सम्भव हुने बताएकी छन् । नारी दिवसको अवसर पारेर आजबाट सुरु भएको प्रथम महिला उपमेयर
देबेन्द्र बानियाँ ताप्लेजुङ । आजबाट प्रथम महिला उपमेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा नारी दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता उद्घाटन आज भएको