रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

मेसीको अर्को कीर्तिमान !

एजेन्सी । कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेसीको अर्को कीर्तिमान बनाएका छन् । लुसेल रंगशालामा फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

अर्जेन्टिनालाई दुई गोलको अग्रता

एजेन्सी । विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । एंखेल डि मारियाले खेलको ३६औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् । यसअघि

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

एजेन्सी । लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । विश्वकप फाइनल खेलको २३ औँ मिनेटमा उनले गोल गरेका हुन् । योसँगै जारी विश्वकपमा उनको गोल संख्या ६

मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका खेलाडी, यस्ता छन् अन्य रेकर्डहरु

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेल सकिएको छ । बुधबार बिहान १२ः४५ बजे शुरु भएको खेलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले पराजित गरेको छ । खेलमा

फिफा विश्वकप २०२२ : क्रोएशियामाथि अर्जेन्टिनाको सानदार जित, फाइनलमा प्रवेश

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएशियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । जित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो। खेलमा अर्जेन्टिनाका लागि

विश्वकप २०२२ : आज कुन-कुन देशबीच खेल हुँदै छ ?

एजेन्सी । कतारमा जारी विश्वकपमा केही टोली अन्तिम १६ मा पुगिसकेका छन् भने केही टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । यस्तै आज समूह चरणका दुई खेल हुँदैछन् भने

अर्जेन्टिना फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

एजेन्सी । अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको

लिग-१ : मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित

एजेन्सी । फ्रेन्च क्लब पिएसजीका सुपरस्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाडेपछि क्लबको लिग फुटबलमा पहिलोपटक ‘प्लेयर अफ् द मन्थको अवार्ड’ जितेका छन् । पेरिस क्लबमा दोस्रो सिजन बिताइरहेका मेस्सीलाई

लेवानडोस्की चम्किँदा बार्सिलोनाको सानदार जित 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । आज बिहान भएको सिजनको १०औं खेलमा बार्सिलोनाले लिगको अर्को बलियो टोली भिल्लारियलमाथि ३–० को एकपक्षीय र प्रभावशाली जित

फेरी आलोचनामा तानिए रोनाल्डो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो व्यवहारका कारण फेरि आलोचनामा तानिएका छन् । गत राति घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्यामसँगको खेल दौरान रोनाल्डोले

सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज जिल्ला अदालत

सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार