लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

वैदेशिक रोजगारमा गएका युवाले दैनिक २ अर्ब ७४ करोड ५७ लाख नेपाल पठाउँदै

काठमाडौं । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ

आज ८० नेपाली कामदार इजरायल उड्दै

काठमाडौं । दीर्घकालीन केयर गिभर (स्याहार केन्द्र) का लागि आज ८० जना नेपाली कामदार इजरायल उड्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया शुरू

तातोपानी भन्सारबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन

काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट

प्रदेश १ प्रदेश सभाको बैठक आज, नामाकरण टुंगो लगाउनुपर्ने दबाब

काठमाडौं । प्रदेश नं. १ प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन

प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक

३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्दै धौलागिरी लघुवित्त, कहिलेबाट ?

काठमाडौं । साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ

‘वर्ल्डकप’का लागि नेपाली कामदार लगिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा शुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि अल्पकालीन भिसामा नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधि

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

ताप्लेजुङ । श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छी माया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६

बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ

जर्जियाबाट आउने मिस्डकलले नेपालीलाई तनाव

काठमाडौं । कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्कु । नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना

नेपाल एयरलाइन्सद्धारा सञ्चय कोष र लगानी कोषलाई १ अर्ब ३५ करोड भुक्तानी

काठमाडौं । पछिल्लो पटक नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र

फेरी बढ्यो कोरोना : भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना समेत जारी गरेको छ