काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
इलाम / बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान
काठमाडौ / काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं
काठमाडौं साउन २२ / अपहरणपछि हत्या गरेका बालकको शव तह लगाउन अपहरणकारीहरुले आफूहरु डेरा बस्दै आएको घरपतिको बन्दै गरेको नयाँ घरलाई चुनेका थिए ।निशान खड्काको अपहरण गरेका नुवाकोट सामरीका २२
काठमाडौं, २२ साउन / १० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो। भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती
काठमाडौ २२ साउन / चिनियाँ व्यवसायीले थेप्चो पारेको रुद्राक्ष मन पराउने, भारतीयले साविककै। दुई ठूला देशका व्यवसायीको यो अनौठो रुचिले संखुवासभाका रुद्राक्ष उत्पादकलाई नै विभाजित गरेको छ। चिनियाँहरू बोटमै आकार
अपहरणकारी मार्ने प्रहरी प्रशंसाको शिखरमा,तर बालक किन बचाउन सकिएन भन्ने मूल प्रश्न ओझेलमा काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए ।
गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।
काठमाडौ साउन २२ / प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ। पेप्सिकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई
काठमाडौं २२ साउन / १४ बर्षीय बालकालाई बलात्कार गरेको आरेपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टालीले पक्राउ गरेको
बार्सिलोना, / चिलीका मिडफिल्डर आर्टुरो भिडालले सुपरस्टार लियोनल मेस्सीसंग खेल्ने मौकालाई बृहत रुपमा लिएका छन्। भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना आएका हुन्। भिडाललाई बार्साले २० मिलियन युरो तिर्नु
काठमाडौ,२२ साउन / नेकपाले पेरिसडाँडा पार्टी कार्यालयअगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ। पार्टी कार्यालयबाहिरको २१ आना जग्गामध्ये साढे १३ आना जग्गा तीन साताअघि मात्रै नेकपाले निखनेको छ । जग्गा
काठमाडौ,साउन २२, / हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो। अब भने यस्तो विवाह रद्द नै हुनेछ। वि.सं.१९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर