सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

सहरभित्र खोलाको वितण्डा : किन सोस्न छाड्यो काठमाडौंले पानी ?

काठमाडौ‌ ३१ ,साउन / विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो । नदीवरपर पनि सहज ढंगले पानी

स्थानीय तहमा १४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी

काठमाडौं / स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी

एउटै गाईबाट सवा पाँच लाख आम्दानी

काठमाडौ‌, ३१ साउन  / एउटा गाईले कति लिटरसम्म दूध दिन्छरु पाँच लिटर वा १० लिटर। तर बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटर दूध दिन्छ। कोहलपुर १२

भैँसी बेचे एक हजार कर, जीवित भएको प्रमाण लिन पनि कर

काठमाडौ‌, ३१ साउन / बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किए अब नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ। रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न

विपन्नलाई आवास दिइने

काठमाडौ‌ साउन ३१, / सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा

विराटनगर महानगरले घटायो करको दर, नागरिकता र मृत्यु दर्ता निःशुल्क

काठमाडौ‌ साउन ३१, / चौतर्फी विरोधपछि विराटनगर महानगरले महानगरवासीसँग असुल गर्ने करको दर घटाएको छ। महानगरले आर्थिक ऐन २०७५ ल्याएर गरेको कर वृद्धि बोर्ड बैठकले संशोधन गरेको हो। संशोधनको निर्णय

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

काठमाडौं /  देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा सरकारले थप कडाइ गर्ने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था

प्रहरीका चार डिआइजी सहित २७ एसएसपीको सरूवा, कसलाई कहाँको जिम्मेवारी ? सूची सहित

काठमाडौं,/  चार डिआइजी सहित नेपाल प्रहरीका २७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार सरुवा गरिएको हो

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

काठमाडौं /  मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको छ । आमसञ्चारका

जुम्ल्याहा बच्चा सहित हराएकी आमा अझै बेपत्ता,एक बच्चा जिवीत र एक मृत फेला

पदम श्रेष्ठ काठमाडौं ३० साउन / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका वडा नंं २ साविक थेचम्बूकी एक महिला जुम्ल्याहा दुुई छोरी सहित शनिवार देखी वेपत्ता भएकी छिन । स्वः कविराम विककी झड्केली

यौन शक्ति बढाउने हो भने, प्रयोग गर्नुस यी ३ घरेलु जडिबुटि, भियाग्रा खाइरहनुपर्दैन‘

यौन शक्ति बढाउन हो ?  त्यसोभए प्रयोग गर्नुस यी ३ घरेलु जडिबुटि, भियाग्रा खाइरहनुपर्दैन । यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै

तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु

काबुल, ३० साउन / अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको