काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
सोल, ३० साउन / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी
काठमाडाौ साउन ३० / गएरातीको बर्षाका कारण ताप्लेजुङको फक्ताङलुङ गाउपालिका वडा नं ४ को ईखाबुमा पहिरो जांदा १ घरमा क्षती पुगेको छ भने ३ घर जोखमीममा परेका छन । पहिरोका
काठमाडौं / एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले । सिनियर
एजेन्सी / मानिसलाई अनेकौँ हर्कत गर्न मन लाग्छ । बेलायतको गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानको शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएका एक जोडीलाई नियन्त्रणमा लिइएको छ। आइतबार विमानमा
नेपाली कामदारका लागि विदेशबाट आउने प्रत्येक मागपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा नियोगबाट प्रमाणीकरण हुनुपर्ने अनिवार्य व्यवस्था गर्न एक सरकारी कार्यदलले सुझाव दिएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सुझाव
बीबीसी / हुन त यो तरिका निकै पुरानो हो तर यदि यसको विज्ञानले पनि पुष्टि गर्छ भने राम्रै हो । घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ
काठमाडौं / सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट
काठमाडौं, ३० साउन, / रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले घरेलु हतियार प्रयोग गरी आफ्नै भाइ र छोराको हत्या गरेका छन् । बुधबार बिहान करिब साढे ६ बजेतिर करिब
साउन ३०, / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का
काठमाडौ साउन ३० / अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन्। अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका
बार्सिलोना / म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना
काठमाडौँ साउन ३० / प्रहरीले मंगलबार बन्द आह्वानकर्ताले विभिन्न ठाँउमा राखेका बमको अंश थप अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छ। प्रहरीले आईतबार राती साढे १२ बजे ललितपुरको ग्वार्को गुण हल