काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
धनगढी / स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई
साउन ३०,/ अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा
बनियानी, झापा, ३० साउन / पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस
भक्तपुर, २९ साउन / सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् । द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोकको चौताराकी
काठमाडौं/ यु–२३ अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा जापानसँग नेपाल १–० ले पराजित भएको छ । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा
राजविराज, २९ साउन / पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रशासकीय अधिकृत झाले स्थानीय रामजानकी मन्दिरदेखि सकरपुराको
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको
साना, यमन / यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ । मृतकमध्ये
काठमाडौं ,२९ साउन, / खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने बताएकी छन् । ‘सेनाको बन्दुकको नालमा पनि कलम चलाएर आएको
साउन २९ / युरोपेली मुलुक स्वीडेनमा अराजक समुहले ८० वटा कारमा आगजनी गरेको छ। ‘ब्ल्याक क्लाड युथ’ नाम गरेको अराजक समुहले सोमबार राति दर्जनौ कारमा आगजनी गरेको हो। बीबीसीका अनुसार
साउन २९, / इटालीमा सवारी साधन चल्ने सय मिटर अग्ला पुल भत्किदा १२ भन्दा बढीको मृत्यु भएको छ। उत्तरी शहर जिनोवामा अवस्थित सो पुल पुरानो भएको कारण भत्किएको आशंका गरिएको